Posted by: Nepalnews Sajha October 12, 2024
News Summary from Nepal for Saturday, October 12, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place October 12, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • President Paudel and PM Oli receive Dashain Tika from elders


  • Dashain celebrates the victory of good over evil, symbolised by the goddess Durga's triumph over the demon Mahishasur.

  • Reunions bring Dashain joy: A full house, a stronger bond


  • For many, the highlight of Dashain is reuniting with loved ones, but others are also taking time to pursue personal interests.

  • Nepal imports playing cards worth over Rs60 million in two months


  • In comparison, Rs64.4 million worth of playing cards were imported during the same two months last fiscal year, yielding Rs40.4 million in revenue.

  • Vijaya Dashami being marked today


  • Nepal Panchanga Nirnayak Bikas Samiti has declared 11:36 am as ideal time for receiving tika.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • बाढीपहिरोले पुर्‍याएको क्षतिमा पौने ४ अर्बको बिमा दाबी
  • यही असोज दोस्रो साता (१० गतेदेखि) परेको अविरल वर्षाले पुर्‍याएको क्षतिमध्ये बुधबारसम्म करिब ३ अर्ब ८१ करोड ७९ लाख रुपैयाँबराबरको बिमा दाबी परेको छ । एक हजार ३ सय ७४ दाबी संख्याबाट उल्लेखित बमोजिमको रकम मागदाबी गरिएको नेपाल बिमा प्राधिकरणले जनाएको छ । 

  • १० दिन ढिलो गरी बाहिरियो नेपालबाट  मनसुन
  • यस वर्ष नेपालबाट  मनसुन बाहिरिएको छ । जल तथा मौसम  विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन बहिर्गमन हुने  सरदर मिति अक्टोबर २ भए पनि यस वर्ष १० दिन ढिलो गरी अक्टोबर १२ मा बाहिरिएको छ । 

  • बेपत्ता छोराको बाटो हेर्दै गुरुङ दम्पती
  • आज बडादसैंको टीकाको दिन । गाउँलेहरू हर्षोल्लासका साथ दसैं मनाइरहेका बेला यहाँको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ ब्रह्मस्थानस्थित बोटे टोलका गुरुङ दम्पतीको आँखा भने आँगन तेर्सो आउने बाटो हेर्दै बितिरहेको छ ।

  • सौराहा पुगेका पर्यटकले लगाए दसैंको टीका र जमरा
  • चितवन चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका बाह्य पर्यटकहरूले पनि दसैं मनाएका छन् । बडादसैंमा नेपाली संस्कृतिको बारेमा बुझ्दै बाह्य पर्यटकहरूले सौराहाका विभिन्न होटलमा टीका र जमरा थाप्दै दसैं मनाएका हुन् ।

    Read Full Discussion Thread for this article