Posted by: Nepalnews Sajha October 10, 2024
News Summary from Nepal for Thursday, October 10, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place October 10, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Phulpati sent to Hanuman Dhoka from Gorkha Durbar


  • Preparations for the Phulpati dispatch began on Wednesday, the day of Shasthi.

  • World Bank unveils $150 million aid for Nepal disaster relief


  • Separately, the United Nations sets up a $17.5 million fund to support the government’s efforts.

  • Han Kang of South Korea wins Nobel literature prize 2024


  • Two of her books have been made into films; ‘The Vegetarian’ in 2009, directed by Lim Woo-Seong, and 2011's ‘Scars’, by the same director.

  • Nima Rinji world’s youngest to summit all 8,000m peaks


  • Nima on Wednesday broke the record of his uncle, Mingma Gyabu Sherpa, who held the record set in 2019 at the age of 30.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • दसैंको खानपानमा के ख्याल गर्ने ?
  • दसैं एकापसमा खुसी, माया साटासाट गरी मनाइन्छ । चाडपर्वको आगमनसँगै खानपानमा पनि परिवर्तन आउँछ । यतिबेला धेरैजसो अस्पताल बन्द हुने भएकाले स्वास्थ्यलाई ध्यान दिइ उपयुक्त खानेकुरा खानुपर्छ ।

  • एमालेको नयाँ केन्द्रीय कार्यालय कीर्तिपुरमा बन्‍ने
  • सरकारको नेतृत्व गरिरहेको एमालेको पार्टी केन्द्रीय कार्यालयको शिलान्यास शुक्रबार गरिने भएको छ । एमाले सचिवालयको बिहीबारको बैठकले काठमाडौंको कीर्तिपुर नगरपालिका-२ मा नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको हो ।

  • विश्व दृष्टि दिवस : समयमै परीक्षण गरौं, आँखा जोगाऔं
  • अक्टुबर १० मा मनाइने यो वर्षको विश्व दृष्टि दिवसको नारा 'चिल्ड्रेन : लभ योर आइज' रहेको छ। जसअन्तर्गत बालबालिकाहरूलाई आँखा स्वास्थ्यको महत्त्व बुझाउन र दृष्टि समस्याको समयमा पहिचान गर्न अभिभावक र शिक्षकहरूको भूमिका महत्त्वपूर्ण हुन्छ।

  • दसैंमा उपत्यकाबाट ८ लाख यात्रु बाहिरिए
  • नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार अहिलेसम्म ८ लाख यात्रु दसैं मान्न काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । महासंघका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ ।

  • इजरायली आक्रमणमा गाजा टिभीका क्यामेरा म्यानको मृत्यु
  • इजरायली आक्रमणमा गाजा पट्टीमा सञ्चालित एक टेलिभिजन स्टेशनका लागि काम गर्ने एक ‘क्यामेराम्यान’को मृत्यु भएको प्यालेष्टिनी इसलामिक लडाकू समूह (हमास)ले जनाएको छ ।

    Read Full Discussion Thread for this article