Bringing your favorite news into one place October 9, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Nima on Wednesday broke the record of his uncle, Mingma Gyabu Sherpa, who held the record set in 2019 at the age of 30.
The NEA managing director has been instructed to submit all requested reports within 15 days for a review.
They had last been in contact on October 6 at 11 pm, after reaching an altitude of 8,000 metres.
Minister for Water Supply, Pradeep Yadav, officially reopened the water distribution from the Melamchi Water Treatment Centre at Sundarijal.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज यसपालिको दसैँ विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ । बुलेटिनमा कोशी, मधेस र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक भएको बताएका छन् । गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेपछि पनि संविधानले दिएको आर्थिक र सामाजिक अधिकार प्रयोगमा समस्या भइरहेको गैरआवासीय नेपाली संघका पदाधिकारीले गुनासो गरेपछि प्रधानमन्त्री ओलीले दोहोरो नागरिकताकै विषयमा गम्भीर छलफल आवश्यक रहेको बताएका हुन् ।
अनुगमनको विरोधमा बजार बन्द गर्दै राजविराजका व्यापारी आन्दोलित भएका छन् । दसैं पर्वका बीचमा व्यापारीहरुले राजविराजको मिनी मार्केट अगाडि सडकमै बाँस तेर्स्याएर टायर बाल्दै व्यापारीहरुले प्रदर्शन गरेका हुन् ।
सहरी विकास मन्त्रालयले जग्गा र आवास विकासमा देखिएका समस्या समाधानका लागि सुझाव दिन कार्यदल गठन गरेको छ । सहरी विकास मन्त्रालयका भवन, आवास तथा योजना महाशाखाका प्रमुख दिलीप भण्डारीको संयोजकत्वमा कार्यदल गठन भएको हो ।
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा बुधबार गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले ५१ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।