Bringing your favorite news into one place October 8, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
The project, which began in February 2022, has faced significant delays due to technical issues and the monsoon season.
Over 100 trucks of shoes were denied export clearance after India refused a standard certificate to manufacturer.
While thousands return home to Nepal to celebrate the biggest festival, there are many who are compelled to move to India for work, with heavy hearts and eyes full of tears.
From kite-flying and family gatherings to social media snapshots, read all about the changing essence of Dashain as parents and their offspring share memories and experiences of the festival.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
धौलागिरि प्रथम (८१६७मिटर) हिमाल आरोहणका क्रममा दुई दिनदेखि बेपत्ता बनेका पाँचै जना रसियन आरोहीहरूको मंगलबार दिउँसो शव फेला परेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।सरकारी स्वामित्वमा रहेको रेडियो नेपाल तथा नेपाल टेलिभिजन लाई एकीकृत गरी एउटै छातामुनिबाट सञ्चालन गर्न उक्त कानुन ल्याइएको छ ।
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार यसवर्ष आर्टिफिसल इन्टेलिजन्स (एआई) सम्बन्धी अनुसन्धानमा सक्रिय दुई वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।
डेढ साताअघिको वर्षा र बाढीले गण्डक नहर र यसका सहयोगी संरचनामा गरी १० करोड रुपैयाँ बढीको क्षति पुर्याएको छ । पर्सा, बारा र रौतहट गरी ३ वटा जिल्लामा विभिन्न स्थानमा गरी नहरका संरचनामा ठूलो क्षति पुगेको हो ।
नेपालमै आयोजना हुने महिला साफ च्याम्पियनसिपको सातौं संस्करणको तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै सातौं संस्करणको तयारी पूरा भएको जनाएको हो । आगामी कात्तिक १ देखि १४ गतेसम्म हुने महिला साफ च्याम्पियनसिप हुँदै छ ।