Posted by: Nepalnews Sajha October 7, 2024
News Summary from Nepal for Monday, October 7, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place October 7, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Drone takes relief to disaster-hit families


  • In a first for Nepal, a non-profit uses a drone to fly relief to settlements cut off by floods and landslides in Kavre.

  • Two state suppliers trim festival sugar imports


  • The government permitted the corporations to import 30,000 tonnes from India through G-2-G but only 6,000 tonnes would be procured.

  • We must revisit our infrastructure designs after recent weather event


  • There is scientific evidence to show climate change has induced hazards in Nepal, including the Thame glacial outburst.

  • 12 players sold at highest price at Nepal Premier League auction


  • Anil Sah, Gulsan Jha, Lalit Rajbanshi, Bhim Sharki, Aarif Sheikh, Pratish GC, Surya Tamang, Sundeep Jora, Bibek Yadav, Sagar Dhakal, Lokesh Bam, Shahab Alam became the most expensive players, attracting Rs1.5 million each.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • उद्धार नभएपछि गाडी छाडेर घर हिँडे चालक
  • बीपी राजमार्गअन्तर्गत काभ्रेको मंगलटार नजिक कालढुंगामा १० दिन अघिदेखि अड्किएका झापाको दमकका इन्द्र खड्का उद्धार हुने छाँट नदेखेपछि पैदलै घरतर्फ फर्किएका छन् ।

  • बाढीपहिरो अपडेट : मृत्यु हुनेको संख्या दुई सय ४६ पुग्यो, १८ जना बेपत्ता
  • असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परेर सोमबारसम्म मृत्यु हुनेको संख्या दुई सय ४६ पुगेको छ । सोमबार साँझसम्म  एक सय ७८ घाइते भएका छन् भने १८ जना बेपत्ता रहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

  • फूलपातीका दिन काठमाडौंबाट भैरहवा उड्न निगमको न्यारोबडीलाई अनुमति 
  • आन्तरिक उडानमा परेको यात्रुको चाप घटाउने उद्देश्यले नेपाल वायुसेवा निगमको न्यारोबडी विमानले फूलपातीका दिन काठमाडौंबाट भैरहवा उडान गर्ने भएको छ ।

  • सिन्धुलीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
  • काठमाडौंबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस सिन्धुलीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    Read Full Discussion Thread for this article