Posted by: Nepalnews Sajha October 5, 2024
News Summary from Nepal for Saturday, October 5, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place October 5, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Gongabu Bus Park is abuzz with Dashain travellers


  • Though there are many bus stations in Kathmandu Valley, Gongabu-based terminal is the biggest one.

  • Kathmandu’s iconic Annapurna Hotel to be resurrected


  • The Rs8 billion project will be Nepal’s largest hotel, featuring 363 rooms, including 30 service apartments. It will have two towers—24 and 15 stories tall.

  • Women’s team save Nepal’s blushes


  • Nepal’s men’s team, who are in Group B, lost their matches 24-0 against Uzbekistan and 27-7 against Bahrain.

  • Navigating the new currency landscape


  • In ‘The Future of Money’, Eswar S Prasad explains how the concept of money is evolving due to technology and the impact it will have on global economics and monetary systems.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • अबका निर्वाचनमा माओवादी केन्द्र एक्लै लड्छ : अध्यक्ष दाहाल
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबका निर्वाचनमा पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने बताएका छन् । दोलखा-काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार गरेको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

  • हुम्लामा जिप दुर्घटना २ जनाको मृत्यु
  • हुम्लामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका-२० राँजा बस्ने ४९ वर्षीया विष्णु परियार र हुम्लाको चंखेली गाउँपालिका-६ का ५ वर्षीय अभिषेक बुढा रहेका छन् । बुढा विष्णुसँग नेपालगन्ज मामा घर दसैं मान्न जान लागेका थिए । 

  • सरकारले बाढीपहिरोपीडितप्रति संवेदनशील भएर काम गरिरहेको छ : सञ्चारमन्त्री गुरूङ
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले बाढीपहिरोपीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको दाबी गरेका छन् ।

  • नारायणघाटमा रवि लामिछानेविरुद्ध सहकारीपीडितको प्रदर्शन, चार जना पक्राउ
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गरेको भन्दै प्रहरीले सहकारीपीडित अब्दुल मिया अन्सारीसहित चार जनालाई पक्राउ गरेको छ ।

  • 'क्याबिन क्रू' अवकाशमा जाने उमेर ५० वर्ष : मन्त्री पाण्डे
  • विमान परिचारक/परिचारिकको अवकाश उमेर ४५ वर्षबाट ५० वर्ष बनाउन सरकार तयार भएको छ । आन्दोलनमा रहेका क्याबिन 'क्रू' सँगको शनिबारको छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले अवकाशको उमेरहद संशोधन गर्ने निष्कर्षमा पुगेको बताएका हुन् ।

    Read Full Discussion Thread for this article