Posted by: Dada_Giri January 9, 2005
Governor ko lagi fight
Login in to Rate this Post:     0       ?        
झिल्केको कुरा नि ठिक हो हर्केको कुरा नि ठिक हो। अब यो मुस्तागं चढ्ने र धौलागिरी चढ्ने कुरा नि ठिक हो। तर मैले नभुझ्या कुरा त मैले सोध्न पाएँ। हैन? कि पाउँदिन? कुरो नम्बर १, यो जनजाती भन्या कसलाई? बाहुन क्षेत्री यसमा अटाउने कि नअटाउने नि? बाहुन क्षेत्री जनजाति हैन? हैन भने कसरी हैन? बाहुन क्षेत्री गरिब छैनन्? पिछडिएका छैनन्? एउटा गिरिजेलाई हेरेर मात्र हुन्छ? अब कुरो नम्बर २, जनजातीबाट गभर्नर बनेर नेपाल राष्ट्र ब्याकं सप्रिन्छ भनेर कुन आदारमा भन्न खोज्नु बा हो? कुरो नम्बर ३ तपाइवले कसको नाम सिफारिस गर्नुहुन्छ भन्नुस् त ? र किन? यसै जनजाती भनेर हगाडि समस्या तेर्साउन मात्र सजिलो छ। र यो फेसन चल्या छ। निहित स्वार्तका लागि यस शब्दको दुरुपयोग भा छ। हो कि हैन ल बन्नुस् झिल्का जी? हैन भने कसरी हैन?
Read Full Discussion Thread for this article