Posted by: logan October 3, 2024
wanna be ruled by stupid or an Idiot ?
Login in to Rate this Post:     0       ?        
पधेरनी कुरा गरेर बसी राख, आफ्नै कथा लाइ अरुको कथा बनाउँन थालिस, कति काम गरिस ग्यास स्टेसनमा , दैनिक १०० बनाइन्छ भन्ने तै होलास | "गिधडकि छाल बदलि जा सकती है , लेकिन आदते कभी नही" यो भयो हिन्दीमा सुनेको र यसको नेपालीमा उल्था चै " Pets food किनेर ख्वाउदैमा कुकुरले मानब बिस्टा खान छोड्दैन" | विदेश गए पनि, शिक्षा हासिल गरे पनि जन्मजात गुण देखाई हाल्यौ | अरु सकम्मभरि पुत्रहरु पनि आई यसको भागेकी बुढि ( यसके २४ घण्टा ग्यास स्टेसन मा बिताएर पो होला ?) लाइ घर फर्काइ देउ | यसले साझा लाइ दुर्गन्धि बनाई सक्यो |
Read Full Discussion Thread for this article