Posted by: Nepalnews Sajha October 3, 2024
News Summary from Nepal for Thursday, October 3, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place October 3, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Dashain goods stranded on borders of China and India


  • As the key highways remain obstructed following floods and landslides, there is little hope that the consignments will arrive in Kathmandu for festival.

  • Many flood-hit families still await promised aid


  • Officials claim they have already started distribution. Rights watchdog slams slow response.

  • Prime Minister Oli and Bangladeshi Minister Hasan discuss strengthening bilateral ties


  • Discussions focus on enhancing cooperation, particularly in the energy sector.

  • Track opened in Kirnetar to serve as alternative to flood-ravaged BP Highway


  • Traffic was disrupted in the road section after the Tamakoshi river swept away around 400 metres road near Khimti Hydropower Project on Saturday.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • गण्डकी सरकारले बाढीपहिरो प्रभावितलाई ५० लाख सहयोग गर्ने
  • असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकालगायत देशभरका स्थानका बाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । 

  • नेपालीसहित ३३ आप्रवासी चढेको ट्रकमा मेक्सिकन सेनाले हान्यो गोली, ६ जनाको ज्यान गयो
  • आप्रवासीहरू चढेको एउटा ट्रकमा मेक्सिकन सेनाले गोली चलाउँदा ६ को ज्यान गएको छ । मंगलबार साँझ ग्वाटेमालासँगको सीमाबाट करिब ४० किलोमिटर उत्तरमा भएको घटनामा थप १० घाइते भएको मेक्सिकोको रक्षा मन्त्रालयले जनाएको छ । 

  • लेबनानमा कार्यरत नेपालीले उद्धार गर्न भनेका छैनन् : परराष्ट्र
  • परराष्ट्र मन्त्रालयले लेबनानमा कार्यरत नेपालीहरूले उद्धार गर्न नभनेको र उनीहरूले चाहेको अवस्थामा सरकार उद्धार गर्न तत्पर रहेको जनाएको छ ।

  • 'मुकाम रणमैदान'लाई मदन पुरस्कार र भाषाशास्त्री यादवलाई जगदम्बाश्री प्रदान
  • मोहन मैनालीको कृति 'मुकाम रणमैदान'लाई यसवर्षको मदन पुरस्कार प्रदान गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा 'मुकाम रणमैदान' लाई मदन पुरस्कार र जगदम्बा-श्री प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई प्रदान गरिएको हो । दुवै पुरस्कारको राशि चार/चार लाख रुपैयाँ छ ।

  • बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार
  • बाढीपहिरो र डुबान लगायत प्राकृतिक विपद्मा परेका १७ हजार १२० जनाको सकुशल उद्धार गरिएको छ  । विपद्मा खोज उद्दारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयम्सेवकबाट बिहीबार विहानसम्म १७ हजार भन्दा बढीको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले जानकारी दिए ।

    Read Full Discussion Thread for this article