Posted by: Nepalnews Sajha October 2, 2024
News Summary from Nepal for Wednesday, October 2, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place October 2, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • High alert issued for heavy rainfall in Bagmati and Koshi provinces


  • NDRRMA warns of landslides and flash floods, urges caution for travellers and residents near rivers.

  • Heavy rains inflict an estimated Rs17 billion loss on Nepal


  • Economists say the actual losses could be over three-fold the initial estimate, shaving 1 percent off the GDP.

  • Supreme Court bench-bar tussle deepens with contempt case


  • Experts warn the conflict could erode public trust in judiciary, urge dialogue.

  • Registration for DV lottery opens tonight


  • Registration for the 2026 Diversity Visa (DV) programme will open at 9:45 pm on Wednesday, the US Department of State has announced.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • अस्ट्रेलियाका लागि नेपाली राजदूतमा यादवको नाम अनुमोदन
  • अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । संसदीय सुनुवाइ समितिको बुधबारको बैठकले यादवको नाम अस्ट्रेलियाका लागि राजदूतमा सुनुवाइ गरेको थियो ।

  • झ्याप्लेखोलामै बिलायो नयाँ घर सर्ने सपना
  • वैदेशिक रोजगारीमा कतार गएको जेठो छोरा केशव आइतबार घर फर्कंदै थिए । आफ्नो पनि पेन्सनको कागजात मिलाउनु थियो । तीन वर्षदेखि निर्माणाधीन बुटवलको घर सम्पन्न हुनै लागेकोले परिवारमा उत्साह थियो ।

  • न्याय परिषद् नियमावली विवादमा वैधानिक निकासको प्रयास गर्छु : प्रस्तावित प्रधानन्यायाधीश
  • प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्याय परिषद् नियमावली संशोधनलाई लिएर भइरहेको विवादको वैधानिक निकास दिने बताएका छन् ।

  • मूल्यवृद्धि नियन्त्रण गरी नागरिकको जीवन सहज बनाउन कांग्रेसको आग्रह
  • नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले दसैँको मुखमा भएको मूल्यवृद्धि नियन्त्रण गरी नागरिकको जीवन सहज बनाउन आग्रह गरेको छ ।

  • इजरायलमा रहेका नेपाली भन्छन्, ‘यस्तो क्षेप्यास्त्र पहिले कहिल्यै देखेको थिएन'
  • इजरायलमा मंगलबार साँझ ७ : ३० बज्दै थियो । इजरायल नै थर्किने गरी लगातार साइरन बजिरह्यो । जब इजरायलको आकासमाथि बाहिरी क्षेप्यास्त्रको प्रवेश हुन्छ, तब क्षेप्यास्त्र खस्ने क्षेत्रमा साइरन बज्न सुरु हुन्छ ।

  • इजरालद्वारा गाजामा आक्रमण, कम्तीमा ५१ जना मारिए 
  • इजरायलले बुधबार गाजामा गरेका आक्रमणमा कम्तीमा ५१ जनाको ज्यान गएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार खान युनिस क्षेत्रमा इजरायली रक्षा बल (आईडीएफ) को आक्रमणमा महिला र बालबालिकासहित कम्तीमा ५१ जना मारिएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

    Read Full Discussion Thread for this article