Posted by: Nepalnews Sajha October 1, 2024
News Summary from Nepal for Tuesday, October 1, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place October 1, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Roshi river flood devastates Panauti


  • Disaster claimed 20 lives in Panauti alone, with 500 houses destroyed and 713 more partially damaged.

  • Nepal braces for health epidemics after monsoon chaos


  • Experts warn of high risk of water-borne, vector-borne, and air-borne disease outbreaks amid widespread destruction.

  • Nepal and US sign MoU on bilateral consultation mechanism


  • Agreement to enhance cooperation in trade, investment, and infrastructure, says Foreign Minister Rana.

  • Vegetable sellers in Balkhu struggle to recover after devastating flood


  • The market lies in disarray as swollen Bagmati River sweeps away fresh produce, causing price hike.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सहकारीपीडितको डुबेको रकम फिर्ता गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीपीडितको डुबेको रकम फिर्ता कसरी गर्ने भन्नेमा सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् ।

  • बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २ सय १९ पुग्यो [अपडेट]
  • पछिल्लो मनसुनजन्य विपदपछि आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २ सय १९ पुगेको छ ।

  • विद्यालयका प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • भौतिक संरचना निर्माण, छात्रबृत्ति रकम र पाठ्यपुस्तक खरिदमा अयिनमितता गरेको आरोपमा सप्तरीको शंकर माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक (प्रअ)सहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

  • कर्णाली प्रदेश सरकारले बाढीपहिरो र डुबान प्रभावितलाई ५० लाख सहयोग गर्ने
  • कर्णाली प्रदेश सरकारले बाढीपहिरो र डुबान प्रभावित नागरिकको सहायताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

  • सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ : गृहमन्त्री लेखक
  • गृहमन्त्री रमेश लेखकले सरकारले विपद्पछि खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम प्राथमिकताका साथ गरिरहेको बताएका छन् ।

  • सडक मर्मतलाई तत्काल तदारुकता दिन राज्य व्यवस्था समितिको निर्देशन
  • राज्य व्यवस्था तथा सुशासन समितिले  हवाई भाडा नबढाउन र सडक यातायात सुचारू गर्नका लागि तत्कालै सडकहरु मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ ।

  • चार दिनदेखि बेपत्ता युवकको शव फेला
  • सर्लाहीको बलरामा डुबेको अवस्थामा थप एक शव फेला परेको छ । चार दिनदेखि बेपत्ता बलरा नगरपालिका–१ हथियौलका २७ वर्षीय पवन गिरीको शव मंगलबार फेला परेको हो ।

  • पानी नपरे दसैंअघि अस्थायी रूपमा बीपी राजमार्ग सञ्चालनमा आउने छ : सडक विभाग
  • बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभर सडक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । दसैंको मुखैमा कतै बाढीले सडक बगाएको छ त कतै जिल्ला जोड्ने पक्की पुल बगाएर आउजाउ बन्द छ ।

    Read Full Discussion Thread for this article