Posted by: Nepalnews Sajha September 30, 2024
News Summary from Nepal for Monday, September 30, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place September 30, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Tripartite agreement on electricity export to Bangladesh to be signed on Thursday


  • NEA projects earnings of USD 9.216 million annually from the electricity export deal.

  • Monsoon patterns have shifted. Authorities’ mindset has not


  • Had Met office’s warnings been heeded, more lives could have been saved, say experts.

  • Nepal beat Oman by 37 runs in Canada T20 Tri-Series


  • Gulsan Jha shines with all-round performance as Oman fall short in the chase.

  • Even 5 percent economic growth looks ambitious


  • The ratio of capital formation to GDP has been consistently decreasing since 2018. This makes growth difficult to achieve.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • बाढीपहिरो अपडेट : मृत्यु हुनेको संख्या दुई सय पुग्यो, २६ जना बेपत्ता
  • शुक्रबार र शनिबारको भारी वर्षाका कारण एकैसाथ देशभरि आएको बाढी, पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या दुई सय पुगेको छ ।

  • सहकारी ठगी आरोपित नेपालीको मंगलबार थुनछेक हुने
  • सहकारी ठगी आरोपित देवकुमार नेपालीलाई प्रहरीले सोमबार जिल्ला अदालत बागलुङमा हाजिर गराएको छ । सोमबार दिनभर नेपालीको बयान लिइएको जिल्ला अदालतका शाखा अधिकृत ऋषिराम रिजालले बताए ।

  • सरकारले आफ्नो बुताअनुसार काम गरेको छ, विरोधका लागि विरोध गर्ने होइन : प्रधानमन्त्री
  • प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूको उद्धार, राहत, घाइतेको उपचारलगायतका काम सरकारले प्रदान गरेको र अझ प्रभावकारी रूपमा गरिने बताएका छन् ।

  • बारका अध्यक्ष घिमिरेविरुद्ध अवहेलना मुद्दा दर्ताको तयारीमा सर्वोच्च प्रशासन
  • सर्वोच्च अदालत प्रशासनले नेपाल बारका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ताको तयारी गरेको छ । 

  • जापानमा अक्टुबर २७ मा आम निर्वाचन
  • जापानको सत्तारुढ दलको नयाँ नेतामा निर्वाचित भएको तीन दिनपछि सिगेरु इसिबाले निर्वाचनको घोषणा गरेका छन् । जापानी सञ्चार माध्यमहरूका अनुसार उनले अक्टुबर २७ का लागि निर्वाचन घोषणा गरेका हुन् ।

  • दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट
  • नेपालीहरुको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार नौ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन् । नयाँ बसपार्कबाट मात्र दुई दिनमा सो संख्यामा अग्रिम टिकट बिक्री भएको हो । सरकारले यही असोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो ।

  • झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए
  • पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारीसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् ।

    Read Full Discussion Thread for this article