Bringing your favorite news into one place September 23, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Security concerns and protest threats lead to last-minute deferral.
Sharmila Kumal,19, admitted to the hospital due to labour pain, died due to excessive bleeding on Sunday evening, the hospital said.
Both leaders agree to activate bilateral mechanisms to address various issues, says Foreign Minister Rana.
The trail of money and the company’s joint account directly link Rabi Lamichhane to the misuse of cooperatives deposits.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ च्याम्पियनसीप पुरुष फुटबल प्रतियोगितामा नेपालले श्रीलंकालाई पराजित गरेको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमालेले संविधान संशोधनलाई सरकार परिवर्तनको बहानाकारुपमा प्रयोग गरेको बताएका छन् । उनले संविधान संशोधन कांग्रेस र एमालेको एजेण्डा नै नभएको आरोप लगाए ।
इजरायलले दक्षिणी लेबनानका विभिन्न स्थानमा सोमबार गरेको हवाई आक्रमणमा कम्तीमा ५० जना मारिएका छन् । आक्रमणमा ३ सयभन्दा बढी घाइते भएका छन् ।
सहकारीको बचत अपचलन आरोपमा पक्राउ परेका पूर्वनायव महानिरीक्षक (डीआईजी) छविलाल जोशीविरुद्ध ठगी र संगठित अपराधका दफा लगाएर अनुसन्धान गर्न अदालतबाट जिल्ला प्रहरी कार्यालय कास्कीले अनुमति पाएको छ ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले नेपाल भारत सीमा नाकामा सुरक्षा व्यवस्था थप कडाइ गरेको छ । भारतबाट अवैधरुपमा ओसारपसार हुने लागूऔषध नियन्त्रण गर्न स्थानीय प्रशासनले सुरक्षा जाच कडाइ गर्न प्रहरीलाई निर्देशन दिएको छ ।