Posted by: Nepalnews Sajha September 22, 2024
News Summary from Nepal for Sunday, September 22, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place September 22, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Home ministry set to revive cooperatives fraud case against Lamichhane in Kaski


  • The Kaski district police had registered a supplementary case against Lamichhane for his alleged involvement in the misuse of funds of Suryadarshan Cooperative.

  • Durga Prasai arrested from his residence in Thimi


  • The Kathmandu District Court issued an arrest warrant for Prasai over violations of the Electronic Transactions Act, 2008.

  • We’re ready to deal with challenges to MCC projects’ timely implementation


  • Nepal needs to figure out how to make itself as attractive as possible, and how to make it as easy as possible to do business.

  • Prime Minister Oli meets UN Secretary General Guterres


  • The prime minister highlights transitional and climate justice in the meeting with the UN chief.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • जित्न बिर्सिएको नेपाली क्रिकेट
  • क्यानडा भ्रमणमा खेलेको विश्वकप क्रिकेट लिग–२ का २ खेललाई हेर्ने हो भने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आफ्नो लयभन्दा धेरै बाहिर देखिएको छ । टोरोन्टोमा नेपाल पहिलो दुई खेलमा क्यानडा र ओमानसँग पराजित भइसकेको छ । तेस्रो खेलमा नेपालले आइतबार पुनः क्यानडाको सामना गर्दैछ ।

  • दुर्गा प्रसाईं पक्राउ
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार दिउँसो भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।

  • श्रीलंकाको राष्ट्रपति चुनाव : विजेता छान्न दोस्रो चरणको मतगणना
  • श्रीलंकामा शनिबार भएको राष्ट्रपतीय चुनावमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको मतगणना  सुरू भएको छ । 

  • सहकारी छानबिन प्रतिवेदन कार्यान्वयन गर्न नेपाल प्रहरीलाई गृहमन्त्रीको निर्देशन
  • गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

  • लगातार तीन दिन घटेको नेप्से ११.५८ अंकले बढ्यो 
  • पछिल्ला तीन कारोबार दिनपछि सेयर कारोबार मापक नेप्से परिसूचक ११.५८ अंकले बढेको छ । शून्य दशमलव ४४ प्रतिशतले बढेर २५८८.३५ पुगेको छ ।

  • सहकारीपीडित शालिकराम दुवाडीद्वारा रास्वपा परित्यागको घोषणा
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवन भरतपुर महानगरपालिका-१० को वडा समितिका सचिवसमेत रहेका सहकारीपीडित शालिकराम दुवाडीले पार्टी परित्याग गरेका छन् । उनले आइतबार केन्द्रीय सभापति, जिल्ला सभापति लगायतलाई राजिनामा पत्र लेख्दै वडा सचिव र साधरण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

    Read Full Discussion Thread for this article