Posted by: logan September 21, 2024
Tourist Visa - Seeking Suggestions and Guidance
Login in to Rate this Post:     0       ?        
तेरो हजुरबाले सिकेको शास्त्र को कुरा कोर्न भ्याईस सकिस | तैले त्यो उखान पनि हजुरबा कै मुख बाट सुनेको होस् भने वहाको यो भनाइ पनि सुनेको होलास | तेरो पुस्तैनी थलोमा शनिबार लाग्ने हाट बजारमा एउटा हलुवाइले जेरी बनाएर बेच्न थाले पछि " गाडी का पाग्रा छन् कुद्यो , हवाईजहाजको पखेटा छन् तेस्तैले कुद्यो तर यो जेरिमा प्वाल न सवाल रस कसरि हुल्यो" भनि आस्चर्यमा पर्नेका नाति त महा-सुस्ते आफैले हजुर बा संग सोधेको कुरा लेख्दै छस होइन त | मेरा मान्छे हरु आउछन जान्छन भिसा को बिसयमा एक जना कहा जाने साल्लाह दिन्छु उनैले सबै काम गरि दिन्छन , कहिँ त्यो मान्छे हजुर्नै त होइन ? झा जी को भनाइ तलाई पनि लागु हुन्छ जस्तो लागेर बानि व्यहोरा सपार नत्र छोरा छोरीमा सर्ला | एकदिन पाहुना आएको बेला छिमेकी कहा चारपाई माग्न गएछ | छिमेकी ले "एक पर मै और पिताजी , दुसरे पर मा और बिबि सोते है , तिसरा होता तो अबस्य दे देते" भनेको सुने पछि सो तो ठिक है लेकिन ढंग से सोया करे भन्दै फर्किएको थियो रे | खान लाउन पुगेको छ भंछास , सधै Dollar Tree कुद्छस | आफुले राम्ररि खान पाइनस तर "छोरा छोरीलाई ढंगले ख्वाएस " नत्र भने तै जस्ता बन्लान | " ढंगसे खिलाया और लालन पालन कराना सिखो" यो लेख्नु को कारण एउटाले दैनिक एक दर्जन अण्डा खान्छु तर रानि चै छोराछोरीलाई ख्वाउछु भनि लेखेको थियो, तेस्ले आफ्नै न्वारान गरि साझा छिरेको छ त्यो तही नै होलास | छोरा छोरीलाई झड्केलो ठानेर तेसो गरेको त होइनस ? ट्रंप ले दशौ ठाउमा हेसियनले बिराला खाए भन्न नछोडे झैँ हो तेरो लाज लगाई | हा हा दुईटा भ्याउसाहरु ट्रंपले बिराला खाए भन्दा गडड तालि ठोके झैँ यिनले पनि लाईक दीइस्कहेछन | माथि चै लाईक मा टिक गर्न बिर्सियौकी क्या हो |
Read Full Discussion Thread for this article