Posted by: bandedv2023 September 20, 2024
CBD oil shipping to Nepal
Login in to Rate this Post:     0       ?        
श्रीराम, तिमि पनि त्यो पिते जस्तो प्रश्नै नपढी तेस्को जवाफ दिन हतारो गर्न आएको हौं ? हुन त हास कु झुण्डमा हास , बकुलो संग बकुल्लो हुनु कुन नौलो कुरो भयो र . कि अंग्रेजी बुझाईमा कमि रह्यो . नेपालमा पौछ कि पौधैना भन्ने प्रश्न होइन , नेपालमा लान् पैंचा कि पैन्ना भन्ने प्रस्न हो . के नेपालमा पाइने सबै चिज यहाँ बाट लान हुन्न भन्ने छ . आइफोंन, लप्तोप नेपालमा नपाइने जिन्सी हने र ? प्रस्न गरको मात्र हो झड्केलै भिनाजु ठानी सुरुवाल तान्न आउनु होला .
Read Full Discussion Thread for this article