Posted by: Nepalnews Sajha September 20, 2024
News Summary from Nepal for Friday, September 20, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place September 20, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nirmala Kurmi supporters nudge rights watchdog for action against Banke Nepali Congress leader


  • They have been staging protests for 42 days, demanding legal action againstBadshah Kurmi, the prime suspect in the disappearance of Nirmala.

  • Aiming to impress youths, government convenes Constitution Day concert


  • Youngsters attend the event carrying the national flag.

  • Waling outclass Bagmati, go fourth


  • Nassali scores a hat-trick after Nantongo opens the scoring as Waling thrash Bagmati 4-0 in women’s league.

  • Managing pain through meditation


  • Ancient teachings and contemporary scientific studies show that mindfulness and meditation can alleviate pain, reduce stress, and enhance overall well-being.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सहकारी-गोरखा मिडिया कारोबार : ऋणको प्रक्रिया पूरा गरिएन, शेयर हस्तान्तरणको कागजातमै प्रश्न
  • सहकारी छानबिन विशेष समितिले सहकारीबाट गैरकानुनी रुपमा गोरखा मिडियामा रकम प्रवाह भइराख्दा नियामक निकायहरू बेखबर बनेको निष्कर्ष निकालेको छ ।

  • सहकारी छानबिन प्रतिवेदन : जीबी राईको यात्रा- गोल्डक्वेष्टदेखि हर्बो हुँदै सहकारी
  • सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधिसभाले आफ्नो वेबसाइट मार्फत् प्रतिवेदन सार्वजनिक गरेको हो । उक्त रिपोर्टले सहकारीका बेथितीहरूमाथि विस्तृत विश्लेषण गरेको छ ।

  • सहकारी छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक
  • सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधिसभाले आफ्नो वेबसाइट मार्फत् प्रतिवेदन सार्वजनिक गरेको हो ।

  • १ वर्षभित्र प्यालेस्टिनी भूभागबाट इजरायल फिर्ता हुनुपर्ने प्रस्ताव राष्ट्रसंघबाट पारित
  • प्यालेस्टिनी भूभागमाथिको अवैधानिक कब्जाबाट १ वर्षभित्र इजरायल फिर्ता हुनुपर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभाबाट पारित भएको छ ।  पूर्वी जेरुसलेमसहितका प्यालेस्टिनी भूभागमा इजरायलको 'अवैधानिक उपस्थिति' अन्त्य हुनुपर्ने मागसहित प्यालेस्टाइनको प्रस्ताव राष्ट्रसंघको महासभाबाट पारित भएको हो ।

  • शान्ति क्षेत्र घोषणाको महत्त्व बढ्दै गएको छ : अध्यक्ष दाहाल
  • नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाललाई शान्ति क्षेत्र घोषणा किन गर्ने भन्ने कुराको महत्त्व बढ्दै गएको बताएका छन् ।

    Read Full Discussion Thread for this article