Posted by: logan September 19, 2024
Tourist Visa - Seeking Suggestions and Guidance
Login in to Rate this Post:     0       ?        
झड्केलो जिजा भनि सम्बोधन बाट सुरु गरि भान्जा भान्जी भए पछि झड्केलो भन्न छोडेर जिजा भन्न सुरु गर्लास तर अहिले सम्म मलाद्वारमै छिरी सगबगाई बस | ओई बज्रस्वाट साझामा सबै भन्दा बाठो हु र सबै भन्दा धेरै कमाउछु भनि भुक्छस तर आफ्नो धोति खुस्काएको देख्न सक्दैनस | ओहो विसा सेन्टरको computer खोलेर Hello1234 टाईप गर्ना साथ् x-ray गरे जस्तो भनौ वा काट्टेल गुरुले जन्मकुण्डली खोलेर भुत र भबिस्य फलाके झैँ हुने रहेछ | के गरु २ महिने ट्रेनिङ्ग लिएर IT guy भैएको होइन र त्यो भिसा सेन्टर को कम्पुटर ले के के देखाउछ थाहा बल्ल पाए | भिसा सेन्टर मा लाटा गाडा बसे पनि कम्प्युटर खोल्ना साथ् हरु ७ पुस्ते को data देखिने भएर उनिहरु Mental Status Update हुन्छ भन्न् खोजेको होस् श्वशुर्यः ? "मौनम् विभूषणं,मौनम पण्डितानाम्" भिसा लिन जानु अघि हजुरबाले सुनाएको कुरा अझै बिर्सिएको रहिनछस, कि डायरीमा लेखेको थिइस | हजुरबाले " बालानम रोदनम बलम, चौराणाम अनित्रम बलम , मुर्खस्य मौनित्रम बलम" पनि सुनाउनु भएको थियो होला , तेस्को अर्थ बुझाइएकै होला | होइन तैले त ठोकुवा गरेर भनिस ६ महिनाको भिसा दिई हाल्छ मानौ तै नै भिसा दिने अधिकारिक व्यक्ति होस् | साधरणतया Entry गर्दा ६ महिना को भिसा दिने चलन भए पनि यो सधै र सबैलाई लागु हुँदैन , यी कुरा पनि ख्याल राख्दै कोर्दा कसो होला ? सल्लाह दिदा र लिदा जसले मागेको हो उसलाई फाइदा हुने कुरा लाइ ध्यान राख्नु पर्छ ट्रंप ले भोट मागे झैँ गर्नु चै ठिक हुदैन | महा-बज्रस्वाठ् हजुरबाले सुनाएका श्लोक कोर्ने भन्दा के भन्न खोजेको हो बुझाइ र पालान तिर लाग , झड्केलै भिनाजु ठाने पनि हजुर बाले भनेका कुरा लाई ध्यान दिएस |
Read Full Discussion Thread for this article