Posted by: pitambar September 19, 2024
Tourist Visa - Seeking Suggestions and Guidance
Login in to Rate this Post:     0       ?        
सुस्ते ब्रोको प्रश्न ठिक हो तर पाँच बर्ष अघि ग्राजुएसन गर्यो भन्दैमा ग्रीन कार्ड नै लिएर बस्यो भन्ने अर्थ लाग्दैन .सबैको ग्रीन कार्ड लिने उदेस्य हुदैन र f1 visa को सर्तनामामै अध्ययन पश्चात आफ्नो देश फर्किने कुबुलनामा गरिएको हुन्छ .ग्रीन कार्ड नलिकन पाँच वर्ष त के अनन्तकाल सम्म काम गर्न मिल्छ h1b मा . L1 मा ५ ७ वर्ष बस्न मिल्छ . सुस्ते ब्रो ,लाटा-गाँडा भिसा दिन बसेका हुन्छन भन्ने पनि होइन, तपाइको ७ पुस्ते फेरिस्ता सबै उनीहरुको डाटाबेसाँ कम्पुटरको स्क्रिनमै हुन्छ, यस्तो अवस्थाँ ढाट्नु वा बढी बोल्नुको कुनै तुक हुन्न . बुढा- बुढी भएको नाताले " खै मलाई त खासै केहि थाहा छैन " भनेर प्रशं स्किप गर्दा चै राम्रो हुन्छ . "मौनम् विभूषणं,मौनम पण्डितानाम् " अर्थात् जति कम बोल्यो, महत्तो उति बढ्छ . २ दिनको बिहे लाइ १० १२ दिन भन्दा कति बस्छु भन्नु, तर जति भने पनि ६ महिना ठोक्दी हाल्छ, कसो सुस्ते ब्रो ?
Read Full Discussion Thread for this article