Bringing your favorite news into one place September 19, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
The committee postponed the endorsement of Ramkrishna Bhattarai, the proposed ambassador to Sri Lanka, citing unavailability of his bachelor’s degree certificate.
The function showcases march-past and cultural parades by various organisations.
Theatre director and writer Tanka Chaulagain talks about his new book, ‘Rudane’, and how he lets imagination guide storytelling.
Gulsan Jha’s all-round heroics in vain as Oman defeat Rhinos in nail-biting thriller.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
सरकारले आमउपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
संसदीय सुनुवाइ समितिले प्रस्तावित १६ जना राजदूतहरूको नाम अनुमोदन गरेको छ । सरकारबाट १७ जना प्रस्तावित राजदूतमध्ये १२ जना सर्वसम्मत र ४ जना बहुमतले अनुमोदन भएका हुन् । श्रीलंकाका लागि प्रस्तावित रामकृष्ण भट्टराईको स्नातक तहको प्रमाणपत्र नभेटिएपछि अर्को बैठकमा मात्र निर्णय गर्ने गरी स्थगन भएको छ ।
संविधान जारी भएको नौ वर्षमा पुरा भएको छ । यो बीचमा एकातर्फ संविधानका कतिपय प्रावधानहरूको कार्यान्वयन नै हुन सकेका छैनन् भने अर्कोतर्फ संविधान संशोधनको बहस पनि चलिरहेको छ । संविधान कार्यान्वयनका लागि लागि आवश्यक कानुनहरू नै पूर्णरुपमा बनेका छैनन् ।
बिमा क्षेत्रमा पनि आउँदो साउन १ देखि नेपाल वित्तीय प्रतिवेदन मान–१७ (एनएफआरएस–१७) पूर्ण रुपमा कार्यान्वयनमा आउने भएपछि त्यसका लागि तयारी व्यापक बनाइएको छ । सोही क्रममा काठमाडौंमा पनि सरोकारवालाहरुसँग विभिन्न छलफल कार्यक्रमहरु भएका छन् ।
भालुले मौरीघारहरूमा क्षति पुर्याउन थालेपछि मौरीपालक किसानहरू चिन्तत बनेका छन् । भालुबाट मौरी बचाउन कठिन भइरहेको उनीहरूको दुःखेसो छ । चन्दननाथ नगरपालिका-४ का रामकृष्ण बुढ्थापाको दुई वर्षमा १३ वटा घार भालुले खाइदियो । अब अहिले उनीसँग एक मात्र घार छ । त्यो घार पनि भालुबाट बचाउन कठिन भएको उनको भनाइ छ ।