Posted by: logan September 18, 2024
Login in to Rate this Post:
0
?
हेलो ब्रो: दोश्रो पल्ट भिसा लिन जानु हुदैछ, एस चोटी चै किन जान लाग्नु भयो , ५ बर्स अघि ग्राजुएसन गरेको छोरा के गर्दै छ भनि भनि सोधेको अबस्थामा ढाट्न भएन तर जबाफ चै के दिदा उचित होला त ? लाटा गाडा हरु भिसा दिने ठाउमा काम गर्छन भन्ने धारणा नराखी जानु हुन् अनुरोध छ | तपाइको आमा संग झुत्रा झुत्री लुगा छैनन् भने यसको खोजिलाइ प्रथम प्राथमिकता दिनु होस् है (सानो मा सुनेको उखान "श्राद्द गर्नु अघि बिरालो खोज्ने कथा" सम्झन पुगे) | कति बस्नु हुन्छ भनि सोधेको अबस्थामा एक मैना भन्दा बढि बस्न नसकिएला , बुढाको हेरविचार देखि नाति नातिनालाइ मैले नख्वाई खादैनन् , स्कुल पनि मैलेनै पुर्याउनु पर्छ जस्ता कुरा निकाल्दा कसो होला ? १० -१२ दिन मै फर्कने कुरा लाइ बिस्वास गर्लान र ? मलाइ यो त Vacation भन्दा पनि छोटो समय भए जस्तो लाग्यो | जाठो दुरनातेदार भनाउदो महासय परिपक्व र समय अनुसार चलन सक्ने मानिस हुनु हुदो रहेछ | साझाका कुमार हरु यी जाठो नातेदारका छोरी हरु अबिबाहित नै छन् भने कोसिस गर्न थाल्नु होस् | साझा पनि लगन गाठो को लागि राम्रो web साईट हो |