Posted by: Nepalnews Sajha September 18, 2024
News Summary from Nepal for Wednesday, September 18, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place September 18, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • As RSP begins national conference, probe report on Lamichhane dominates discourse


  • Provincial committee chiefs present the problems they’ve faced in conducting party activities.

  • House’s job done, state must now probe and sue, say experts


  • Senior Advocate Dinesh Tripathi urges impartial CIB probe now that Lamichhane is no longer home minister.

  • Licences of hundreds of health facilities in Bagmati Province not renewed for two years


  • Investors complain they are deprived of importing equipment, taking loans from banks and accessing other services due to the apathy of authorities concerned to renew licences.

  • Thai monks on rainy-season spiritual retreat in Lumbini


  • 17 monks from various provinces in Thailand are on a three-month Varshavasa in Buddha’s birthplace, dedicating their time to meditation and preaching.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • लामिछानेजीले सहकारीको पैसा अपचलन गर्नुभयो भनेर पत्याएको थिइनँ,अहिले पुष्टि भयो : सभापति देउवा
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी छानबिन समितिको अध्ययनपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका छन् ।

  • स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, असोज १०-१६ मा दल दर्ता
  • आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यतालिका स्वीकृत भएको छ । सरकारले निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो ।

  • कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
  • कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार कार्कीले विश्वासको मतका लागि प्रदेशसभा बैठकमा राखेको प्रस्तावको पक्षमा ६६, विपक्षमा १५ मत र मत दिन्न भन्नेमा शून्य मत परेको सभामुख अम्बरबहादुर विष्टले घोषणा गरे । मतदानमा ८३ सांसदले भाग लिएका थिए ।

  • हेजबुल्लाहले प्रयोग गर्ने ‘पेजर’ विस्फोट, ९ जनाको मृत्यु, २८०० सय घाइते
  • लेबनानमा लडाकु समूह हेजबुल्लाहका सदस्यहरूले सञ्चारका लागि प्रयोग गर्ने हाते पेजरहरू विस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । घटनामा २ हजार ८ सयजना घाइते छन् । समाचारसंस्था एएफपीका अनुसार ज्यान गुमाउनेमा हेजबुल्लाह सांसद अलि अमरका छोरा र अर्का एक नेताकी १० वर्षीया छोरी छन् ।

  • सामान्य अंकले घट्यो नेप्से, ५ अर्ब ६६ करोड रुपैयाँको कारोबार
  • सेयर कारोबार मापक नेप्से परिसूचक ४ अंकले घटेको छ । नेप्से शून्य दशमलव १५ प्रतिशतले घटेर २५७६.७६ विन्दुमा सीमित भएको छ ।

  • शिक्षा दिने तरिका ठीक भएन, बदल्नुपर्छ : प्रधानमन्त्री
  • प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाको पछौटेपनलाई हटाउन सरकारले काम गरिरहेको बताएका छन् । राष्ट्रिय शिक्षा दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

  • विद्यालय शिक्षा विधेयक छिट्टै पारित गर्छौं : शिक्षामन्त्री
  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकार विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेगरी अघि बढिरहेको बताएकी छन्।

    Read Full Discussion Thread for this article