Posted by: pitambar September 17, 2024
Toilet paper or water?
Login in to Rate this Post:     0       ?        
सुस्ते, तैले ओहायोमा सिंगो खसी ढालेर, दोबाटाँ पानि तताएर, बेसार दलेर खसीको मासु भाग लाएर बेचे पछि तेरो जेनेटिक बाउ इमिग्रेन्ट प्रति बिच्किएको भन्ने कुरा छ त ? तेरो बाउको लादि सिङ्गै खसी त घिच तर दोबाटाँ नेपालाँ जस्तो खसी नकाट. बुचर हाउसाँ किनेर आन्द्रा फुट्ने गरि घिच .खैरेले बेसार लगाको खसी देखेको हुदैन, फेरी मुजी झ्वास्स हेर्दा टाउको काटेको, बेसार लाएको खसी त कुकुर जस्तो जस्तो देखिन्छ .ठाउँ ,काल ,बेला ,परिस्थिति हेरेर काम गर्नु पर्छ सुस्ते .किर्ते शरणार्थी बनेर लिएको कागज-पत्रले तलाइ अमेरिकन पासपोर्ट सम्म देला तर तँ जस्ता ग्वालालाइ अम्रिकाले यो जुनीमा स्विकर्दैन . मुजी सिंगो खसी एक्लै खाने पिचास . तैले यश अघि पनि खसीको बिकर ( राजखनी ) देखि सिंगो खसी एक्लै हसुरेको कुरा तँ स्वयंले पटक पटक साझामा बक्या छस.




 


Last edited: 17-Sep-24 04:35 PM
Read Full Discussion Thread for this article