Posted by: Nepalnews Sajha September 17, 2024
News Summary from Nepal for Tuesday, September 17, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place September 17, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Lamichhane guilty of cooperatives funds misuse, forgery: Probe


  • He can be booked for cooperative fraud under Cooperative Act, fraud and duping under National Penal Code, organised crime under Organised Crime Prevention Act and money laundering under Prevention of Money Laundering Act, lawyer says.

  • Baglung Bus Park opens 23 years after acquiring land from locals


  • The project was initiated after the residents donated 17.5 ropani of land in 2001; the foundation was laid in 2018; and the construction was completed in June 2021.

  • Nepal lose to Canada by 103 runs in ICC World Cup League 2


  • Nepal’s batting collapse leads to first ODI loss against the hosts.

  • Choosing the right counsellor


  • Finding a counsellor can be overwhelming, but it is important to ensure they are qualified and the right fit for your needs.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • जापानको अध्यागमनले राष्ट्रिय फेन्सिङ खेलाडी दाहाललाई फिर्ता पठायो
  • तीन महिने तालिमका लागि जापान पुगेका राष्ट्रिय फेन्सिङ खेलाडी भिष्मराज दाहाललाई त्यहाँको अध्यागमनले फिर्ता पठाएको छ । नागोयास्थित विमानस्थल अध्यागमनले दाहाललाई आर्थिक अवस्थाको कारण देखाएर नेपाल फर्काएको हो ।

  • बसन्तपुरबाट बालेन समर्थक १३ जना प्रहरी नियन्त्रणमा
  • इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको तस्बिर अंकित टिसर्ट लगाएर बसन्तपुर पुगेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई काठमाडौं प्रहरी बृत्त जनसेवामा राखिएको छ ।

  • राजेन्द्र महतोद्वारा 'राष्ट्रिय मुक्ति क्रान्ति नेपाल' पार्टी घोषणा
  • राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले नयाँ राजनीतिक दल घोषणा गरेका हुन् ।

  • यी हुन् आईओएम र आईओईमा डिनका प्रतिस्पर्धी प्राध्यापक
  • त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) को डिन बन्न १३  र इन्जिनियरिङ अध्ययन संस्थान (आईओइ) को डिनका लागि ११ जना प्राध्पाकले आवेदन दिएका छन् ।

    Read Full Discussion Thread for this article