Posted by: Nepalnews Sajha September 16, 2024
News Summary from Nepal for Monday, September 16, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place September 16, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Sugar shortage likely to repeat as festival season begins


  • Government late again in allowing imports. Last year, the price jumped from Rs90 to Rs160 per kg on panic buying.

  • Maoist Centre lifts House obstruction


  • The party to allow Prime Minister Oli to address the lower House.

  • Poison Information Centre on the brink due to funds crunch


  • Health workers in remote areas rely on the centre’s hotline for crucial advice from national and international experts.

  • First, directly elect chief ministers and then do so for executive head at centre


  • We have to think about transferring certain rights from local to provincial level because local units don’t have expertise to oversee all tasks they are entrusted with.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • गाेरखा मिडियाको सेयर खरिद बिक्री किर्ते कागजका आधारमा : संसदीय विशेष समिति
  • सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्क प्रालिमा सेयर खरिद बिक्री किर्ते कागजकै आधारमा गरेकाे पाइएको निष्कर्ष निकालेको छ ।

  • संसद्को चौथो अधिवेशनका उपलब्धि : सहकारी बचत दुरूपयोगको छानबिन र टीआरसी विधेयक पारित
  • संघीय संसद्को चौथो अधिवेशन सोमबार मध्यरातिबाट अन्त्य भएको छ । सरकारले राष्ट्रपतिसमक्ष अधिवेश अन्त्य गर्न गरेको सिफारिस अनुसार राष्ट्रपति कार्यालयबाट संसद् अधिवेशन अन्त्यका लागि आएको पत्र प्रतिनिधिसभा र राष्ट्रियसभामा सुनाएर अधिवेशनको अन्त्य भएको हो ।

  • गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित ४ जनालाई कारबाही गर्न सिफारिस [प्रतिवेदन अंश]
  • संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहकारीसहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष निकालेको छ । समितिले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको छ ।

  • नागरिकता समस्या समधान गर्न अध्ययन समिति गठन
  • गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख टोकराज पाण्डेको संयोजकत्वमा सोमबार पाँच सदस्यीय समिति गठन गरिएको हो ।

  • १ सय ३० दिन चालु रह्यो चौथो अधिवेशन
  • चार महिना बढी समय चालु रहेको संघीय संसद्को चौथो अधिवेशनमा प्रतिनिधिसभामा पेस भएका ८ वटा सरकारी र एउटा गैरसरकारी विधेयकमध्ये पाँच वटा विधेयक दुवै सदनबाट पारित गरेको छ । त्यस्तै, राष्ट्रियसभामा विचाराधीन रहेका ६ वटा विधेयक दुवै सभाबाट पारित भएका छन् ।

    Read Full Discussion Thread for this article