Bringing your favorite news into one place September 15, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Wage dispute leads to vandalism, four security personnel injured.
Police are investigating the cooperative connected to Nepali Congress Vice-president Dhan Raj Gurung.
A returnee from a foreign land, Subedi sold mushrooms worth Rs20 million last year. This year, he aims to double the income.
Asks party members to counter the narrative being set against his party UML.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
सत्तारुढ नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले संसद् बैठक अवरुद्ध गर्नपर्ने कुनै कारण नभएको बताएका छन् ।
अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी रहेको दायित्वको एकीन विवरण उपलब्ध गराउन मन्त्रालयहरुलाई ताकेता गरेको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चीन सरकारले नेपाली राजनीतिक दलप्रतिको आफ्नो नीति स्पष्ट बनाउन नसकेको बताएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को मधेश प्रदेश संसदीय दलको नेतामा जितेन्द्र सोनल नियुक्त भएका छन् । लोसपाले सोनललाई आइतबार मधेश प्रदेशसभाको संसदीय दलका नेतामा नियुक्त गरेको हो ।
लोथर खोलामा पक्की पुल नबन्दा राक्सिराङ गाउँपालिकाका तीन वडाका बासिन्दाले वर्षायाममा कष्ट व्यहोर्दै आएका छन् । चितवनको राप्ती नगरपालिका–११ र मकवानपुरको राक्सिराङ गाउँपालिका–६ खरखन्डेको बीचमा पर्ने लोथर खोलामा पुल नबन्दा वर्षायाममा सवारी साधन आउजाउ गर्न समस्या भएको हो ।