Bringing your favorite news into one place September 14, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Indians were allowed to pay in Nepal through mobile phones on March 1.
Party discussed issue on Friday, but no consensus reached on how to proceed, says General Secretary Pokharel.
Temples in Thecho, integral to the area’s festivals and traditions, are being restored after suffering damages in the 2015 earthquake.
Ashok Thapa’s collection of short stories ‘Santapko Dhoon’ tackles taboo subjects like vaginal trauma, toxic masculinity, and incest.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
अस्ट्रेलियाले ठूला विश्वविद्यालयले भर्ना लिन पाउने विद्यार्थी संख्यामा नयाँ कोटा प्रणाली लागू गरेको छ । जसअनुसार १५ विश्वविद्यालयले गत वर्षको तुलनामा कम विद्यार्थी भर्ना लिने पाउने भएका छन् ।
म्यानमारमा यागी आँधीका कारण आएको भीषण बाढीका कारण कम्तीमा ३३ जनाको ज्यान गएको छ भने २ लाख ३० हजार मानिस विस्थापित भएको अधिकारीहरूले जनाएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल)का मार्की खेलाडीको नाम टुंगो लगाएको छ । शनिबार गरिएको ‘लक्की ड्र’ बाट काठमाडौंले मार्की खेलाडीका रूपमा करण केसीलाई पाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेवाः संस्कृति देशको सांस्कृतिक वैभव भएको बताएका छन् । शनिबार ज्यापु समाज यलको ३१ औँ वार्षिकोत्सव तथा ११ औँ साधारणसभामा प्रधानमन्त्री ओलीले नेवाः संस्कृतिकै कारण मुलुक सांस्कृतिक रुपमा वैभवशाली बनेको बताए ।
वाग्मती प्रदेशका १ सय १९ वटै स्थानीय तहलाई बालश्रममुक्त घोषणा गर्न प्रदेशले हातेमालो गर्ने तयारी गरिरहेको वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले बताएका छन् ।
छबिसपाथिभेरा गाउँपालिका वडा नं –१, सुगालामा खसेको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार साँझ आंशिकरुपमा खुलेको राजमार्ग शनिबार फेरि अवरुद्ध भएको हो । ठाउँ ठाउँमा पहिरो खस्न थाले पनि यो राजमार्ग बुधबार देखि नै पटक-पटक अवरुद्ध हुँदै आएको छ ।