Posted by: Nepalnews Sajha September 13, 2024
News Summary from Nepal for Friday, September 13, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place September 13, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepali Congress joins Koshi government


  • Nearly two months after Maoist Centre’s exit, Chief Minister Karki inducts three ministers and one minister for state from Congress.

  • Three including Putha Uttarganga vice-chair dead in jeep crash


  • Her mother Gopimaya Budha and another passenger yet to be identified also lost their lives in the accident. An injured person is undergoing treatment.

  • Government honours Paralympic bronze medallist Palesha Goverdhan with Rs6.5 million cash prize


  • Coach and team manager receive Rs585,000 and Rs292,000 respectively.

  • Landslides block Rapti and Madan Bhandari roads


  • Work to clear debris at Ramri and Tateli areas is underway, police say.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • एमाले सचिवालय बैठक : उपसभामुख रानामगरबारे निर्णय गर्ने जिम्मा संसदीय दललाई
  • सत्तारुढ एमालेले उपसभामुख इन्दिरा रानामगरले पदीय मर्यादाविपरीत काम गरेको सन्दर्भमा निर्णय गर्ने जिम्मा संसदीय दललाई दिएको छ ।

  • कोशी सरकारमा कांग्रेस : नयाँ अनुहारलाई मौका
  • करिव डेढ महिना लामो कसरतपछि कोशी प्रदेश सरकारमा कांग्रेस सहभागी बनेको छ । तीन मन्त्री र एक राज्यमन्त्रीसहित काङ्ग्रेस शुक्रबार सरकारमा सहभागी भएको हो । गुटगत समस्याका कारण कांग्रेस  ढिलो गरी सरकारमा सामेल भएको हो । यद्यपि कांग्रेसभित्रको गुटगत तिक्तता भने कायमै देखिएको छ ।

  • प्रतिनिधिसभामा अवरोध जारी राख्ने माओवादीको निर्णय
  • माओवादी केन्द्रले आइतबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ । सभामुख देवराज घिमिरेले भदौ १२ को प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको  ‘माओवादीको सशस्त्र हिंसा’ भन्ने शब्द असंसदीय नभएको रुलिङ गरेको विषयलाई लिएर बैठक अवरुद्ध गर्ने निर्णय गरेको हो ।

  • ४८ घण्टापछि खुल्यो कर्णाली राजमार्ग 
  • अविरल वर्षासँगै आएको पहिरोले बन्द कर्णाली राजमार्ग ४८ घण्टा पछि खुलेको छ । कालिकोटको गगनेखोला, एसमोड र हुल्ममा पहिरो खस्दा यातायात सेवा रोकिएको थियो । 

  • अमेरिकी चुनावमा स्विफ्टको 'ईन्ट्री'
  • पछिल्लो समय अंग्रेजी शब्दकोषमा थपिएका नयाँमध्येका दुई शब्द हुन्– ‘स्विफ्टोनोमिक्स’ र ‘स्विफ्टी’ । यी दुवै शब्दको उत्पत्ति नै अमेरिकी गायिका टेलर स्विफ्टका कारण भएको हो । 

  • क्षतिग्रस्त बोलेरो भोटेकोसीमा आधा डुबेको अवस्थामा फेला
  • उत्तरी नाका तातोपानी जोड्ने बाह्रबिसे-तातोपानी सडक खण्डमा छ्याक्सामुनि भोटेकोसी नदीमा क्षतिग्रस्त बोलेरो भेटिएको छ । इलाका प्रहरी बाह्रबिसेका अनुसार शुक्रबार बिहान भोटेकोसी नदीमा आधा डुबेको अवस्थामा बोलेरोको दुई वटा टायर देखिएको थियोे ।

    Read Full Discussion Thread for this article