Bringing your favorite news into one place September 12, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Biswas Baral interviews Ranjit Rae, India’s ex-ambassador to Nepal and author of the 2022 book ‘Kathmandu Dilemma: Resetting India-Nepal Ties’.
Discuss current affairs and Constitutional Council meeting.
From remote areas to urban centres in the province, the shortage of qualified subject-specific teachers continues to affect schools and students.
Speaker says lawmaker Yogesh Bhattarai’s use of ‘violence’ to describe Maoist war is not unparliamentary.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
महिनौँदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका एक सय वटा गाउँपालिकाले एकैपटक प्रमुख प्रशासकीय अधिकृत पाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एक सय वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुसँग बिहीबार कार्यसम्पादन सम्झौता गरेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान पुनरावलोकनको आवश्यकता महसुस भएको बताएका छन् । बिहीबार सानेपास्थित कांग्रेस कार्यालयमा भएको उत्कृष्ट स्थानीय तह सम्मान कार्यक्रममा महामन्त्री थापाले त्यही आवश्यकताका आधारमा कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि ७ बुँदे सहमतिमा संविधान संशोधनलाई प्राथमिकतामा राखेको बताए ।
माडी नगरपालिका–१ को बरुवा बजारनजिक चितई खोलाको आडमा रहेको खेल मैदानमा भदौ १० देखि २१ गतेसम्म स्टार कप फुटबल प्रतियोगिता संचालन भयो । त्यतिबेला यहाँका मेनुका महतो र इन्द्रकुमारी महतो पनि खुबै व्यस्त रहे । सेलराेटी, तरकारी र घोँगी बेच्न उनीहरुलाई भ्याइनभ्याइ भयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्राम गर्ने सुविधा नरहेको भन्दै तीव्रताका साथ काम कारबाही अघि बढाउन मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले यहाँका विभिन्न स्थानमा प्रादेशिक रणनीतिक अस्पतालहरू सञ्चालन गरिने बताएका छन्।
इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान सुरु भएको छ । केही महिना बन्द रहेको विमानस्थलमा आजदेखि पुनः उडान थालिएको हो । गत बिहीबार नै उडान भर्ने भनिए पनि यात्रु नपाएर उडान भएको थिएन ।