Posted by: logan September 11, 2024
आप्रवाशीहरूले अमेरीकामा घरपालुवा कुकुर तथा बिरालो काटी खाएको आरोप
Login in to Rate this Post:     0       ?        
यो सुन्तले पनि महा खंदुकी र सकम्मभरी पुत्र हो | कागले कान लग्यो भने पछि सत्य के हो भनि कान छाम्न छोडेर अरुले भनेको कुरा लाइ मरमसला थप्दै जाने मात्र होइन कहा चै ओकल्ने र निल्ने कुरा यसलाई थाहा भए पनि रिसाएको बाहुन ले बेद पढ्दैन भने झैँ कु ठाउमा फ़ुस्कायो | ह्यारिसले थापेकी बल्ल्छी टोक्न पुग्यो | रास्ट्रपति भै सकेको मानिसले ४ बर्से बालक को झैँ कुरा गर्न थाल्यो | कति बकम्म्फुसे कुरा गर्छ भन्दै मिडियाले हासो बनाएका छन् | खंदुकीहरु तिम्रो भोट यो महाखंदुकी लाइ देउ र जिताई "Make America Great Again" बनाउ |
Read Full Discussion Thread for this article