Posted by: Nepalnews Sajha September 11, 2024
News Summary from Nepal for Wednesday, September 11, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place September 11, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • RSP vows to resist attempts to oust Deputy Speaker Rana from office


  • Acting Spokesperson Jha says the party is closely monitoring ruling coalition’s actions and will decide its next steps accordingly.

  • Do planes retire? An ATR 42 reaches the end of its life in Nepal


  • After clocking full economic life with 70,000 cycles—44,477 of them for Buddha Air—Nepal bids farewell to its first retired ATR aircraft.

  • Congress urges Deputy Speaker Rana to resign


  • The party deems Indira Rana’s actions improper and against parliamentary norms.

  • Swargadwari Trust tenant farmers resume protests


  • Demand implementation of past agreements with the government.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • पूर्व राजदूत रिजालले लगेकी घरेलु श्रमिक इजरायलमा पक्राउ
  • इजरायलका लागि पूर्व राजदूत कान्ता रिजालले लगेकी घरेलु श्रमिक महिलालाई इजरायल सरकारले पक्राउ गरेको छ । उनलाई स्वदेश पठाउन डिपोर्टटेसन सेन्टरमा राखिएको छ । इजरायलको आन्तरिक मन्त्रालयले ती घरेलु श्रमिकलाई ३० दिनभित्र डिपोर्ट गर्ने निर्णय गरेको छ ।

  • नेपाल खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको छ : प्रधानमन्त्री
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको बताएका छन् ।

  • इजरायली आक्रमणमा २७ प्यालेस्टिनी मारिए 
  • इजरायली सेनाले गाजाका विभिन्न स्थानमा बुधबार गरेको आक्रमणमा कम्तीमा २७ जना प्यालेस्टिनीको ज्यान गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार खान युनिस क्षेत्रमा गरिएको आक्रमणमा १३ जना प्यालेस्टिनी मारिएका हुन् ।

  • कलाकार भिसामा विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा 'ईकु' पक्राउ
  • कलाकार भिसामा विदेश पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुर महानगरपालिका-२४ धापाखेल स्थायी घर भइ हाल काठमाडौंको धुम्बाराही बस्ने ४० वर्षीय सुलेमान शंकर (ईकु) भन्ने सूर्यमान शंकरलाई पक्राउ गरेको हो ।

  • सुदूरपश्चिमको विकासका लागि लागिपर्छु : परराष्ट्रमन्त्री राणा
  • परराष्ट्रमन्त्री आरजु राणा देउवाले मुलुकको सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू सधैँ लागिपर्ने बताएकी छन् ।

    Read Full Discussion Thread for this article