Bringing your favorite news into one place September 9, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Our ultimate goal is to amend the Civil Code so that marriage is defined as a union between two individuals, rather than being restricted to one between male and female.
Several top officials in the aviation industry say public confidence in flying is at rock bottom.
Sigdel assumes leadership as chief of army staff, succeeding Sharma.
Some dissident leaders are said to have met CPN-UML chair and Prime Minister Oli and discussed an ordinance to facilitate party split.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
दुई महिनादेखि बजेटविहीन सुदूरपश्चिममा भदौको सुरुमै बजेट ल्याउने बताएको प्रदेश सरकारले अन्तिम सातासम्म पनि सुरसार देखाएको छैन । बजेट नआएकै कारण गत साउनदेखि प्रदेश सरकार अन्तर्गतका कर्मचारीले तलब पाएका छैनन् ।
नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धन सरकारलाई समर्थन गर्ने दलहरूसहितको संयुक्त बैठक बसिरहेको छ ।
सरकारी कागजात किर्तेमा आइतबार अदालतमा आत्मसमर्पण गरेका लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी सोमबार रिहा भएका छन् । कानुन अनुसार कैदको सट्टामा रकम तिरेर उनी रिहा भएका हुन् ।
मानिसमा सकारात्मक भावना र सोचको विकास गराउँदै आनन्दले जीवनयापन गर्न प्रेरित गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीमा सिंगिङ बाउल मेडिटेसन थेरापी सुरु गरिएको छ ।
तीन वर्षदेखि मौरीमा देखिएको रोगबारे अध्ययन गर्न मौरी विकास केन्द्र ललितपुर गोदावरीको टोली जुम्ला आइपुगेको छ । धमाधम मर्न थालेपछि मौरी विज्ञ तीर्थकुमार श्रेष्ठ नेतृत्वको टोली अध्ययनका लागि यहाँ आइपुगेको हो ।
इजरायली सेनाले सिरियाको हामा प्रान्तको मस्याफ सहरमा गरेको आक्रमणमा कम्तीमा १४ जनाको ज्यान गएको छ । सिरियाली सरकारी सञ्चारमाध्यमका अनुसार आक्रमणमा ४३ जना घाइते भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक राजनीतिक उपलब्धि हाँसिल गरेर पनि आदर्श राजनीतिमा आएको ह्रासका कारण जनताको अपेक्षा अनुसार काम हुन नसकेको बताएका छन् ।
नेकपा माओवादी केन्द्रको कोशी प्रदेशस्तरीय परामर्श बैठक सोमबार सकिएको छ । उदयपुरको बेलका नगरपालिकामा दुई दिनसम्म चलेको बैठकमा प्रदेशका कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ७० जनाले सुझाव दिएका छन् ।