Bringing your favorite news into one place September 7, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
The government on Thursday approved a Rs600 million loan to the Dairy Development Corporation to help clear overdue payments to farmers.
Frustrated campaigners from Banke breached no-go line over unfulfilled agreements on disappearance investigation.
Emirate amnesty for undocumented foreigners will let them hold job or leave without fines. Scheme remains valid till October-end.
Hospital services cut back for want of enough personnel, cancer treatment centre delayed.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो, सहनशील र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न सकिने बताएका छन् ।
यातायात व्यवस्था विभागले अति आवश्यक बाहेक लाइसेन्सको स्मार्ट कार्ड छाप्न नसक्ने जनाएसँगै सेवाग्राही समस्यामा परेका छन् । विभागको यो निर्णयसँगै अब ट्रायल पास गरेकाहरूले स्मार्ट कार्ड लाइसेन्स पाउने कि नपाउने वा कहिले पाउने भन्ने अनिश्चित भएको हो ।
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेवारी सभ्यताभित्र रहेको साझापन र आत्मनिर्भर अर्थतन्त्रको अभ्यास समाजवादी व्यवस्थासँग मिल्दोजुल्दो भएकाले यसलाई अझ प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।
कर्णाली राजमार्गको तिलागुफा-५ खल्लागाडमा एसएमएल हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
सरकार फेरबदलका कारण प्रभावित बनेको गण्डकी प्रदेशसभाको बैठक यही भदौ २६ गते बस्ने भएको छ ।