Bringing your favorite news into one place September 4, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
The Maoist Centre simply does not have enough public support for a major agitation that has transpired in Nepal’s South Asian neighbours, analysts say.
Nepali para taekwondo team receives grand welcome at Tribhuvan International Airport.
Two deaths reported as health authorities roll out vaccination drive and awareness campaign.
Traders say cargo containers are in queue in Nyalam, China and may take 8–10 days to arrive in Kathmandu.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
संसदीय समितिले चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि तत्काल सच्याउन सरकारलाई निर्देशन दिएको छ ।
दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत शिवमाया तुम्बाहाङ्फेले दक्षिण कोरियामा नेपाली कामदारका लागि कोटा बढाउन पहल लिने बताएकी छन् । राजदूत नियुक्त भएपछि आफूले नेपालले ईपीएस प्रणालीमा अपनाएको निष्पक्षताको प्रचार गर्दै दक्षिण कोरियामा नेपाली श्रमिकका लागि कोटा बढाउन भूमिका खेल्ने बताएकी हुन् ।
दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा. कपिलमान श्रेष्ठले संविधानमा आफ्नो नियुक्ति रोक्ने प्रावधान देखाउन संसदीय सुनुवाइ समितिमा रहेका सांसदहरूलाई चुनौती दिएका छन् । आफूलाई राजदूत बन्नबाट रोक्ने प्रावधान भए सिफारिसकर्तालाई ठिक नगरेको भनेर भन्ने पनि उनले बताए ।
भारत–पाकिस्तान कटुताका कारण संयुक्त राष्ट्रसंघ (यूएन) को ७९ औं महासभामा न्युयोर्कमा यसपटक पनि दक्षिण एसियाली क्षेत्रीय संगठन (सार्क) परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठक नहुने भएको छ ।
रुसका लागि प्रस्तावित राजदूत जंगबहादुर चौहानले नेपाली युवाहरू बिचौलियाहरूको प्रलोभनमा परेर रुस-युक्रेन युद्धको भूमरीमा परेको बताएका छन् ।
मुगुको सोरु गाउँपालिका-६ को बन्जाँहामा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। सोरुकोटदेखि गमगढी बजारतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा सोरु-३ भिईगाउँका नरबहादुर बुमीको मृत्यु भएको छ ।