Posted by: haal haal pandit September 3, 2024
ह्युस्टनमा फेरी नेपाली महिलाको हत्या !
Login in to Rate this Post:     0       ?        
तपाईको विचार र अभिव्यक्ति केहि पृथक र राम्रा छन् तर तपाइको छुद्र बोलिले तपाइको विचारलाइ सधै ओझेल पारेका छन् . आफ्नो विचार संग विचार नमिल्ने जो कोहि संग तपाई भिड्न पछि पर्नु हुन्न . फेरी सब्द पनि कस्तो हो खंदुके, सकम्भारी ? के हो यो खंदुके भनेको ? के हो सकम्भारी भनेको ? नेपालको कुन गाउँ , बस्तिमा प्रयोग हुन्छ एस्तो सब्द ? "अमेरिकामा काम गर्दैमा तिमि हामिलाइ ज्ञानी र दिग्गज बनाउदैन' भन्ने तपाइको कथन पहिले तपाई स्वयम्मा लागु हुन्छ. सधै तपाई संगै बसेर ट्रंप ट्रंप भन्नु पर्छ भन्ने नि छैन . ममता काफ्लेको घटना आफैमा अनौठो र नौलो हो, येस्मा मान्छेले आफ्नो धारणा राख्नु स्वोभाभिक हो , येसो भन्दैमा सबै पधेरे आइमाई हुन्छ भन्ने छ ? जल्दो बल्दो बिसाएमा धारणा राख्दा पधेरे आइमाई हुन्छ भने बर्सौ देखि ट्रंप ट्रंप ट्रंप जप गर्ने तपाई चै के ? सबैलेइ राजनैतिक कुरा राख्ने चाहना हुन्न , ट्रंप आए पनि गए पनि हामी आफ्नो पसिनामा विश्वास गर्ने लाइ केहि बाल छैन .
Read Full Discussion Thread for this article