Posted by: logan September 3, 2024
ह्युस्टनमा फेरी नेपाली महिलाको हत्या !
Login in to Rate this Post:     0       ?        
अमेरिका छिर्दैमा, अमरिकाको डिग्री लिदैमा र अमेरिकामा काम गर्दैमा तिमि हामिलाइ ज्ञानी र दिग्गज बनाउदैन | केहि हद सम्म यो gene मा पनि लिएर आउनु पर्छ | यी नानिको हत्या भै सक्यो तर हामि Sherlock भन्दा बढी जान्ने भै आफ्ना आफ्ना दिमागी उपज साझामा थप्दै जादैछौ | अमेरिका छिरे पछि अमेरिकन  भै हाले भन्ने हरु असल कुरा होइन खराब कुरा मात्रै टिपेका छौ | भएको दिमाग सप्रिने को ठाउमा टृम्प मार्का थप्दै जादै छौ | अमेरिकनहरुले मृत व्यक्ति जन्मजात शत्रु भए पनि अपशब्द र हिन बोध गर्ने कुरा र बोलिहाल्दैनन | हामि आफुलाई बहादुर/ महा-प्रसाद यानी अतिनै जान्ने र ठान्ने तर पधेर्नी भन्दा पनि तुक्ष बोलि र भाषालाइ बाहेक अरु ब्यक्त गरेको देखिएन | यिनलाई लाज सरम भनेको कुन चराको नाम हो भन्नेहरुमा  पर्छन | स्वमत शब्द यिनले अबस्य पनि सुनेका छैन तेसैले यस्ता व्यक्तिलाई हजारको नोट थमाएर किन्न जाउ भन्दा फरक नपर्ला | बज्रस्वाठ हरु नेपाल गएको बेला असन मा स्वमत किन्न जाउ अनि केहि बुझ्थयौ कि ?

This applies to people who behave as Padherni.  BanEvd2023 stop copying my word and impersonate as me (Logan) also stop getting into Khandukis' anal too. If you want to comment use your own words and your own way. 

As the well known quote commonly attributed to Eleanor Roosevelt goes “Great minds discuss ideas, mediocre minds discuss events, small minds discuss people". Most of the times it can be a sign of lack of intelligence,empathy & full of narcissism.
Last edited: 03-Sep-24 12:12 PM
Read Full Discussion Thread for this article