Posted by: bandedv2023 September 3, 2024
ह्युस्टनमा फेरी नेपाली महिलाको हत्या !
Login in to Rate this Post:     0       ?        
एक जना महिला बितिन तर सामाजिक संज्हल भरि थरि थरिका बिस्लेसक निस्केका छन् र मार्जरि टेलर का झैँ नया नया कुरा थप्दै जादै गर्ने हजुर आफै होइन ? खंदुकी सकम्भारीका कुरा कुनै पधेरनी ठंगने आइमाई लाइ माथ दिने भन्दा कम छैन रबेसुरे बाग बाग आलापदै बसेका छौ. अनुसन्धान, तहकिकात हुदै छ , बिस्तारै सबै तथ्य बहिरा आउने नै छ , काम पाइनस बुडी पाडोको कंदोमा तेल लगाउन जा भन्ने उखानलाइ चरिरर्थ गर्दै साझा दिन कटाईको थोल बनाउदै छौ .
Read Full Discussion Thread for this article