Bringing your favorite news into one place September 3, 2024!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Nepalis consume 82,145 tonnes of apples worth Rs8.44 billion annually, mostly imported from China.
Experts link Shah’s outsider status and unconventional approach to rising tensions with political elites.
The group calls for retraction and apology; appeals to police to stay focused amid controversy.
Thinley Lhamo, the lead actor of the movie had been awarded the Boccalino d’Oro Prize at the 77th Locarno Film Festival.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
प्रतिनिधिसभाले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थपेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समितिका सभापति सूर्य थापाले सहकारी बचतकर्ताहरूको बचत रकम सुरक्षा हेतु प्राप्त सूचना र तथ्यहरूको थप पुष्टि र पुनर्पुष्टि समेतका कार्य गर्न समय अपर्याप्त भएकाले १५ दिनको समय थप गरिदिन भन्दै प्रस्ताव राखेका थिए ।
कर्णालीमा दरबन्दी नै नभएको ठाउँमा वरिष्ठ सर्जनको सरुवा गरिएको छ । सुर्खेतका वरिष्ठ कन्सल्टेन्ट जनरल सर्जन डा. सोजन सापकोटालाई दरबन्दी नै नभएको ठाउँमा सरुवा गरिएको हो । उनलाई दरबन्दी नै नभएको मानव संशाधन विकास केन्द्र सुर्खेतमा सरुवा गरिएको छ ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरले आफ्नो क्षेत्रभित्रका नदीको दायाँ-बायाँ भवन निर्माण नगर्न गरेको प्रमुखस्तरीय निर्णयप्रति आपत्ति जनाएकी छन् ।
डेमोक्र्याटिक रिपब्लिक अफ कंगोको सबैभन्दा ठूलो जेलमा साताव्यापी रुपमा चलेको जेल तोड्ने प्रयासका क्रममा कम्तिमा १२९ जनाको मृत्यु भएको आन्तरिक मन्त्रीले मंगलबार बताएका छन् ।
सेयर कारोबार मापक नेप्से परिसूचक ६.९४ अंकले बढेको छ । आज कुल १०६ कम्पनीको मूल्य बढ्यो भने १३३ कम्पनीको मूल्य घट्यो । ५ कम्पनीको मूल्य स्थिर रह्यो ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाली राजदूतको पदमा सिफारिस गर्दा समानुपातिक समावेशी सिद्दान्तलाई ध्यान दिई सिफारिस गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ ।