Posted by: logan September 2, 2024
हाम्रा धोकाई र खोकाइ
Login in to Rate this Post:     0       ?        
बाउले छोरा कति कमाउन थालिस भनेर सोधे झैँ साझा आएर यति र उति भन्दै बस्नेहरु महान ब्यक्तित्व भएका महापुरुष हुन् वा Psychomotor impairment हुन् ? Virtual Identity को लागि हानाथाप गर्छन | चिनेजानेकालाइ दिनु पर्छ भनि पहिले " एक कौडि" पनि दिन्न भनि चिनाउछन | हुन् त हो जो नुन थुक गरेर जोड जाड गर्दै छ , रिसेसन आओस र घर किनुला भन्ने ले किन कौडि गुमाउन चाहन्छ र | रासन पनि Dollar Tree बाट किन्ने संग कसैले अपेक्षा पनि गर्दैनन् र गरेका पनि छैनन् | यसरि गरेको दान / सहयोग ले हाम्रा धार्मिक स्राद्दालुलाई धर्म गराई होइन सित्तैमा दिए सरह हो | बाहुन र मन्दिरमा चडाउदा मात्र धर्म हुने हुनाले सहयोग अ-धार्मिक कार्य किन गर्ने त्यो पनि ठिकै हो | लौ भनि देउ यो बर्स कति कमायौ र जोगायौ , गाडि के किन्यौ | घर किन्यौ ? अब देखि डलरमा होइन नेरु मा घन्टाको यति हजार बनाउछु भनि लेख्दा पढ्ने पनि ओहो भनोस |
Read Full Discussion Thread for this article