Posted by: Nepalnews Sajha September 2, 2024
News Summary from Nepal for Monday, September 2, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place September 2, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal Bar protests planned judge appointments amid hierarchy dispute


  • Says amended rule undermines lawyer-appointed judges.

  • Kushe Aunsi observed


  • At the Gokarneshwar Mahadev temple on the outskirts of Katmandu, Hindu devotees perform numerous rituals, reflecting the deep reverence and tradition associated with the festival.

  • Finance Ministry approves Rs600 million loan to Dairy Development Corporation


  • Loan aimed at settling farmers’ outstanding payments.

  • Chasing butterflies


  • Tekbahadur Gurung and Kapil Prasad Pokharel discuss photographing and collecting information on Chitwan’s colourful insects.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • राजीनामा दिँदै मनाङेले भने- 'वनमारा र तितेपाती हेर्नलाई मन्त्री किन चाहियो ?'
  • गण्डकी प्रदेशका मन्त्री राजिव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सोमबार एमालेलाई सामेल गराएर प्रदेश मन्त्रिपरिषद्‌मा जिम्मेवारी हेरफेर गर्दा असन्तुष्ट बनेका मनाङेले मन्त्री पदबाटै राजीनामा दिएका हुन् ।

  • रुसी सेनामा मृत्यु हुने नेपालीहरूको संख्या ४० पुग्यो
  • रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा परेर थप ४ जना नेपालीको मृत्यु भएको छ । पछिल्लो पटक मृत्यु हुने चार नेपालीहरुमा विमल लिम्बु, बिक्रम चौधरी, डोमबहादुर आले र सुवास थापा हुन् ।

  • त्रिविले माग्यो क्याम्पस प्रमुखदेखि डीनका लागि आवेदन
  • त्रिभुवन विश्वविद्यालयले ११ क्याम्पसमा क्याम्पस प्रमुख, ८ संकायमा डीन लगायत केही विभागीय प्रमुख, सहपरीक्षा नियन्त्रक नियुक्तिका लागि आवेदन माग गरेको छ । 

  • नेप्से १२७ अंकले बढ्यो, १३ अर्बको कारोबार
  • सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार १२७.३२ अंकले बढेर २ हजार ८ सय २३.२५ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ४.७२ प्रतिशतले बढेको हो ।

  • एमाले चार मन्त्रालय लिएर गण्डकी सरकारमा सहभागी
  • संघमा सत्ता गठबन्धन फेरबदल भएको करिब डेढ महिनापछि गण्डकी प्रदेश सरकारमा चार मन्त्रालय लिएर एमाले सहभागी भएको छ । मन्त्रालयहरूको बाँडफाँट र अन्यदलहरूलाई समेट्ने विषयमा कांग्रेस र एमालेबीचको गलफत्ति मन्त्रालय फुटाउने सहमतिमा टुंगिएपछि एमाले सरकारमा सहभागी भएको हो ।

  • मुग्लिन-पोखरा सडक खण्डकाे पश्चिमतर्फकाे म्याद थप
  • निर्माणाधीन मुग्लिन-पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डको म्याद थप गरिएको छ । तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डको म्याद यही भदौ १२ गतेसम्म रहेकामा काम पूरा नभएपछि एक सय एक दिन म्याद थप गरिएको हो ।

  • नारायणगढ–बुटवल सडकको काम एक वर्षमा सक्नेगरी सरकार लागेको छ : मन्त्री दाहाल
  • भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणगढ–बुटवल सडकको काम चाँडो सक्नेगरी सरकार अघि बढेको बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एक वर्षभित्र काम सम्पन्न गर्नेगरी सरकार अघि बढेको बताए ।

    Read Full Discussion Thread for this article