Posted by: Nepalnews Sajha September 1, 2024
News Summary from Nepal for Sunday, September 1, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place September 1, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Dhakal appeals to Rastriya Swatantra Party seeking reinstatement of his post


  • The dismissal without giving a chance to appeal is against the precedents of the Supreme Court, he argued.

  • Three arrested on gang rape charge


  • The girl was lured to a hotel under the guise of attending a training session.

  • Palesha Goverdhan takes Nepali sports to a new high


  • She becomes the first athlete from Nepal to win a Paralympic medal.

  • It was hot, we stayed in the water


  • I look around and see a lot of familiar faces. So, this is what an informal college function looks like?

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • केदारनाथ क्षेत्रमा बर्सेनि पहिरोमा ज्यान गुमाउँछन् नेपाली कामदार
  • गत साता भारत उत्तराखण्डको केदारनाथ नजिकै फाँटा हेलिप्याड भन्ने ठाउँमा पहिरो जाँदा ४ जना नेपाली कामदारको मृत्यु भयो । पहिरोमा चितवनको माडीका ३ र दैलेखका १ जनाको मृत्यु भएको हो ।

  • मलाई भारतको राजदूतमा सिफारिस गरेको जवाफ सरकारले दिनुपर्ने हो : डा. शर्मा 
  • भारतका लागि राजदूत सिफारिस किन गरेको भन्ने प्रश्नको जवाफ नेपाल सरकारले दिनुपर्ने डा. शंकरप्रसाद शर्माले बताएका छन् । संसदीय सुनुवाइ समितिमा भारतका लागि शर्मालाई राजदूत सिफारिस गर्न नमिल्ने भनी उजुरी परेको थियो र सोही आधारमा सांसदहरूले प्रश्न गरेका थिए । 

  • नेपाललाई ईयूको 'एयर सेफ्टी लिस्ट'बाट निकाल्न भूमिका खेल्छु : प्रस्तावित राजदूत रुपाखेती
  • जर्मनीका लागि प्रस्तावित राजदूत डा. शैल रुपाखेतीले नेपाललाई ईयूको एयर सेफ्टी लिस्टबाट बाहिर निकाल्न भूमिका खेल्ने बताएका छन् । नेपाललाई युरोपियन यूनियनले 'एयर सेफ्टी लिस्ट'मा राखेका कारणले जर्मनीबाट पर्यटन आउने क्रम न्यून भएको प्रस्तावित राजदूत रुपाखेतीले बताए । 

  • न्याय परिषद्ले गैरसंवैधानिक रुपमा न्यायाधीश नियुक्ति गर्न लागेको भन्दै बारको धर्ना
  • न्याय परिषद्ले गैरसंवैधानिक रुपमा न्यायाधीशहरुको नियुक्ति गर्न लागेको भन्दै नेपाल बार एशोसिएसनले न्याय परिषद् सचिवालयमा धर्ना दिएको छ ।

  • चितवनको माडीमा चट्याङ लागेर १ जनाको मृत्यु
  • चट्याङ लागेर आइतबार चितवनको माडीमा एक जनाको मृत्यु भएको छ ।

  • महामन्त्री पदमै पुनर्बहालीको माग राख्दै ढकालद्वारा रास्वपामा पुनरावेदन
  • राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट निष्कासित डा. मुलुक ढकालले विधान विपरीत आफूलाई कार्बाही गरिएको भन्दै पुरानै पदीय हैसियतमा पुनर्बहालीको माग गर्दै पार्टीको पुनरावेदन समितिमा निवेदन दिएका छन् ।

    Read Full Discussion Thread for this article