Posted by: Nepalnews Sajha August 31, 2024
News Summary from Nepal for Saturday, August 31, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place August 31, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal’s FDI stock rose 11.8 percent to Rs295.50 billion


  • India ranks top with Rs103.5 billion in FDI stock in Nepal, followed by China with Rs35.5 billion, Ireland with Rs22.6 billion and Australia with Rs19.1 billion.

  • Supreme Court ends police retirement dispute


  • In a reprieve for government, 30-year police retirement rule stands despite continued lobbying against it.

  • MCC compact’s entry into force a year old


  • Contract for 18km power line signed. Land acquisition must for project’s success: Official

  • Palesha Goverdhan wins historic Paralympic bronze


  • Goverdhan beat Marija Micev 15-8 in the bronze medal match of the women’s 57 kg K44 event of taekwondo competition becoming the first Nepali athlete to win an Olympic medal.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • नुवाकोट कारागारलाई उद्योग कारागारका रुपमा विकास गरिने छ : गृहमन्त्री लेखक 
  • गृहमन्त्री रमेश लेखकले नुवाकोटमा नवनिर्मित केन्द्रीय कारागारलाई कैदीबन्दी थुन्ने मात्र नभई उत्पादक कारागारका रुपमा विकास गरिने बताएका छन् । शनिबार नुवाकोटमा बनेको केन्द्रीय कारागारकाे उद्घाटन गर्दै गृहमन्त्री लेखकले यस कारागारलाई उद्योग कारागारका रुपमा विकास गर्ने बताए ।

  • नेपालमा अब फेरि अराजकता र हिंसाको राजनीति सम्भव छैन : प्रधानमन्त्री ओली
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कहिल्यै पनि विगतको जस्तो हिंसात्मक गतिविधि हुन नसक्ने र हुन नदिने बताएका छन् ।

  • अवैध चोरी सिकारी प्रकरण : पूर्वडीआईजी, पूर्वउपसभामुखका छोरा र सईलाई जोगाउन चलखेल
  • गत भदौ १२ गते मध्यराति सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोसी पलार क्षेत्रबाट राइफल, गोली, मारिएको बँदेलसहित पक्राउ परेका पूर्वडीआईजी ज्ञानविक्रम शाह, बहालवाला सई सञ्जय न्यौपाने र पूर्वउपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादवलाई उन्मुक्ति दिने गरी सप्तरी प्रहरीले घटनालाई अन्यत्र मोड्ने प्रयास थालेको छ ।

  • जगन्नाथदेवल, डिल्लीबजार र नख्खु कारागारका डेढ सय कैदी नुवाकोट स्थानान्तरण
  • सरकारले काठमाडौं उपत्यकाका तीनवटा कारागारबाट १ सय ५० जना कैदीलाई नुवाकोटमा निमाण गरिएको केन्द्रीय कारागारमा स्थानान्तरण गरेको छ । खासगरी हत्या, बलात्कार, लागूऔषध, ज्यानमार्ने उद्योगलगायत गम्भीर किसिमका अपराधमा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गरिरहेका डेढ सय जना कैदीलाई नुवाकोटमा निर्माण भएको केन्द्रीय कारागारमा स्थानान्तरण गरिएको हो ।

  • सांकेतिक भाषा पढाउनमै रमाइरहेकी सुधा मिस
  • महोत्तरीको गौशालास्थित त्रिभुवन माध्यमिक विद्यालय विद्यार्थीले खचाखच भरिएको छ । कहिलेकाहीं विद्यार्थी बढी हुँदा विद्यालय दुई सिफ्टमा सञ्चालन हुन्छ । विद्यार्थीको अत्यधिक चापले विद्यालय परिसरमा भीडभाड देखिन्छ । घण्टी लागेर शिक्षक बाहिर निस्किँदा होस् या टिफिन खान विद्यार्थी कक्षाबाट बाहिरिँदा विद्यालय परिसर संवाद र हसीमजाकले तरंगित नै बन्ने गर्छ ।

    Read Full Discussion Thread for this article