Posted by: Tesla guy August 31, 2024
Where are old sajha members
Login in to Rate this Post:     0       ?        
ए नासे गन्जडी कहाँ मरेको थिईस् यत्रो दिन? २०१९ र २०२१ लगत्तै त र मंगले हराएसी सुस्ते झन् झन् बौलाएर हामीलाई झड्केलो र फडकेलो भनेर मात्र गाली गर्छ। तेरो एडमारर हो नि सुस्ते पहिला देखि नै. सम्झाइ दे न। एसको बुढी भागेको बारे त, त अवगत नै छस् होला। यो घटना घटेसी येल्ले चिया संग एकबिहानै खसीको मासु र राति गुन्द्रुकसंग पाउरोटी खान थालेको छ. क भन्नि र कसरी सम्झाउने यसलाई। हामी त थाकी सक्येउ।
Read Full Discussion Thread for this article