Posted by: haal haal pandit August 30, 2024
ह्युस्टनमा फेरी नेपाली महिलाको हत्या !
Login in to Rate this Post:     0       ?        
लोगन, यो एक सामाजिक घटनामा जबर्जस्ति ट्रंप , डेमो- रिपब , बैदेंन ऐजन ऐजनको वकवास भीडीयो हालेर यसलाई भोट गर उसलाई नगर भन्नु जस्तो मुर्खता के हुन सक्ला ? अरु सबैले सम्बन्धित बिसय ओरि परि बसेर धारणा राखी राख्नु भएको छ त , बिसय ओरि परि बसेर कुरा गर्न सक्यो भने अरुले पनि तपाई लाइ हल्का रुपमा नलिने थिए कि ?
Read Full Discussion Thread for this article