Posted by: logan August 30, 2024
ह्युस्टनमा फेरी नेपाली महिलाको हत्या !
Login in to Rate this Post:     0       ?        
पण्डित नाम हुँदै मा पण्डित नै हु भने जस्तो गरछौ | भालु मन खन्यु माथि भन्थे तिम्रो दिमाग चै तै तिमिहरुले साझामा राजनीति गरिरहेका छौ अनि मलाइ गर्यो भन्न पछि परेनौ | मैले ति महिला लाइ के भनेर लेखेको छु , उनको बारेमा एक शब्द पनि कोरेको छुईन ? दिगाम घास चर्न गएको बेला कम्नेट हानेको हो ? यो कथा एउटा व्यंग हो र कोर्नु आबस्यक ठानी कोरेको हु | तिम्रो दिमागले positively हेर्न सकेन त्यसो हुनुको कारण Preoccupied को कारणले हुन् सक्छ | लेख्योउ "हरेक कुरो को दोष उसलाई दिई राख्नु जरुरि छैन" तर तिमीले कुरै नबुझी औला देखायौ | सुरु देखिका कमेन्ट पढ र किन लेखेको रहेछ बुझ | बुझेनौ भने अर्को साता तिर बुझाउला |
Read Full Discussion Thread for this article