Posted by: Nepalnews Sajha August 30, 2024
News Summary from Nepal for Friday, August 30, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place August 30, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • MCA-Nepal signs contract for 18 km cross-border transmission line


  • As per contract, the transmission line will be constructed from the New Butwal Substation in Bardhaghat to the Nepal-India border within 21 months.

  • Two siblings injured in Panchthar blast die


  • Three kids were seriously hurt when an unattended IED went off in Phalelung of Panchthar on Thursday.

  • Congress divided on exit policy for top leaders, poll alliances


  • Party chief Deuba wants to amend proposals, but the two general secretaries are firmly opposed to any changes.

  • Government allows Ncell to pay license renewal fee in installments


  • The telecom company’s license is expiring on Sunday.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • निर्माणाधीन ‘सेप्टिक ट्यांक’ भित्र बेहोस भइ तीन जनाको मृत्यु
  • नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी–त्रिवेणी गाउँपालिका-७ रानीनगरमा निर्माणाधीन ‘सेप्टिक ट्यांक’भित्र काम गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ ।

  • पाँचथरमा विस्फोट भएको बम सशस्त्र द्वन्द्वकालकै : गृहमन्त्री लेखक
  • पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङवुङको डाँडागाउँको एक घरमा विस्फोट भएको बम सशस्त्र द्वन्द्वकालको भएको पाइएको छ ।

  • भ्रष्टाचार निवारण विधेयकबाट पाँच वर्षे 'हदम्याद' को प्रावधान हट्यो
  • संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन भ्रष्टाचार निवारण ऐन २०४९ संशोधन विधेयकमा रहेको थाहा पाएको पाँच वर्षभित्र भ्रष्टाचारसम्बन्धी मुद्दा चलाउन सकिने भन्ने हदम्यादको प्रावधान हटाउने सहमति भएको छ । गृहमन्त्री रमेश लेखकले राज्य व्यवस्था तथा सुशासन समितिमा यो प्रावधान हटाउन सरकार तयार रहेको जानकारी दिए ।

  • एमसीए-नेपालद्वारा १८ किमी सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर
  • एमसीए–नेपालले एमसीसी–नेपाल कम्प्याक्ट अन्तर्गतको १८ किमी सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर गरेको छ ।

  • लमजुङको घनपोखरा होमस्टेलाई थप व्यवस्थित बनाइने
  • लमजुङको सबैभन्दा उचाइमा मानवबस्ती रहेको घनपोखरा गाउँस्थित होमस्टे (घरबास) लाई थप व्यवस्थित बनाइने गरी स्थानीयले छलफल अघि बढाएका छन् ।

  • नागरिकलाई सहज हुने गरी सेवा प्रवाह गर्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन
  • सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरीले असीमित आवश्यकता र सीमित साधनस्रोतबाट राज्यले दिएको जिम्मेवारी पूरा गर्दै आएको बताएका छन् ।

    Read Full Discussion Thread for this article