Posted by: haal haal pandit August 29, 2024
ह्युस्टनमा फेरी नेपाली महिलाको हत्या !
Login in to Rate this Post:     0       ?        
सबैको तर्क सुन्दा घटनाको कतिपय नया नया पाटा पनि देखियो जुन मैले ऐले सम्म कल्पना गरेको थिइन . लोगन जीको कुरो सधै जसो केहि बुझिएन ,अब त वहाँ लाइ बुझ्ने गरि लेख्नुस भन्न पनि मन लग्न छोडी सक्यो . कति एकै कुरामा किच किच गरि बस्नु . तर एउटा कुरो लोगन जी, यो घटनालाइ राजनतिकारण गरि राख्नु पर्छ जस्तो लाग्दैन . म पनि ट्रंपलाइ तपाई जत्तिकै घृणा गर्छु होला सायद , तर त्यो भन्दैमा हरेक कुरो को दोष उसलाई दिई राख्नु जरुरि छैन .
Read Full Discussion Thread for this article