Posted by: Nepalnews Sajha August 28, 2024
News Summary from Nepal for Wednesday, August 28, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place August 28, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Unified Socialist elects office bearers


  • Ram Kumari Jhakri loses vice-chairperson race under women’s category.

  • Microfinance victims set fire to two institutions in Siraha


  • A group of women destroys documents and equipment, struggle committee claims responsibility.

  • Chinese EVs dominate as Nepal’s largest auto show opens


  • According to the organiser, over 50 auto brands are displayed. However, the competition is between China and the rest of the world.

  • Government under fire for ignoring inclusiveness in envoy picks


  • Lawmakers across the political spectrum allege exclusion and constitutional breaches.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • साफ यू–२० च्याम्पियनसिप : नेपाललाई स्तब्ध पार्दै बंगलादेशलाई उपाधि
  • मिजारुल इस्लामले दुई गोल गर्दै अर्कोमा अवसर सिर्जना गरेपछि बंगलादेशले नेपाललाई बुधबार ४–१ ले पराजित गर्दै साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ ।

  • एमाले सांसद भट्टराईले बोलेका शब्दमाथि छानबिन गर्न सभामुखको निर्देशन
  • सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको नेतृत्व गरिरहेको एमालेका सचिव तथा सांसद योगेश भट्टराईले बोलेका शब्दमाथि छानबिन गर्न संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।

  • राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली बनाएर परिचालन गरिने
  • केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट नियन्त्रण र करमैत्री सेवा विस्तार गरी चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने निर्णय गरेको छ ।

  • राजदूत सिफारिसले एकल जातीय वर्चस्व कायम रहेको प्रमाणित भयो : सांसद यादव
  • सरकारले विभिन्न १७ मुलुकमा राजदूत सिफारिस गर्दा समानुपातिक र समावेशी सिद्धान्तविपरीत गरेको भन्दै जसपा, नेपालले आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा जसपा, नेपालका सांसद राजकिशोर यादवले राजदूत सिफारिस समावेशी र समानुपातिक प्रतिनिधित्वको संवैधानिक व्यवस्था उल्लंघन गरिएको बताए ।

  • सात बुँदे गठबन्धनबाट अझैसम्म साझा न्यूनतम कार्यक्रम प्रस्तुत नहुनु राम्रो हैन : केसी  
  • सातबुँदे सहमतिको आधारमा बनेको एमाले र कांग्रेसको सत्तारुढ गठबन्धनले न्यूनतम साझा कार्यक्रम प्रस्तुत नभएकोप्रति सत्तारुढ गठबन्धन कांग्रेसका सांसद अर्जुननरसिंह केसीले असन्तुष्टि व्यक्त गरेका छन् ।

  • निजी क्षेत्रमा हात हाल्दा अख्तियार नै थप समस्यामा पर्छ : कार्की
  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्की भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रमा प्रवेश दिन नहुने बताएकी छन् । अख्तियारले निजी क्षेत्रमा हात हाल्दा थप समस्यामा पर्ने पनि उनले स्पष्ट पारिन् । 

  • प्रधानसेनापतिमा अशोक सिग्देल नियुक्त 
  • नेपाली सेनाका कायम मुकायम प्रधानसेनापति अशोक सिग्देल प्रधानसेनापतिमा नियुक्त भएका छन् । उनलाई भदौ २४ देखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरिएको हो ।

    Read Full Discussion Thread for this article