Posted by: logan August 26, 2024
कोटीहोम महायज्ञ रणभुमीमा परीणत भई मान्छे कुटीए
Login in to Rate this Post:     0       ?        
हिन्दु हरुका कथामा बलिवुड सिनेमा का कथा झैँ एउटा भिलन देखा पर्छ अनि ब्रम्ह बिष्णु ले रक्ष्यार्थ अबतार लिएर मारे पछि कथाको अन्त्य हुन्छ | रगत बग्नु पनि धर्मको एक अंश नै हो | हाम्रा भगवान लाइ रगतको भोग अति नै मन पर्छ , रगत बग्नु र बगाउनु धार्मिक कार्य हो |
Read Full Discussion Thread for this article