Posted by: Nepalnews Sajha August 25, 2024
News Summary from Nepal for Sunday, August 25, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place August 25, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • After 130 aircraft deaths, ministry deems insurance bill’s adoption necessary


  • Since 2019, there have been six fatal crashes. Families of victims are denied proposed relief of $100,000 each.

  • Rights commission on board on transitional justice appointments


  • Work stalled by National Human Rights Commission’s reluctance to send a representative to the recommendation committee goes ahead after Parliament passes amendment bill.

  • House panel’s ability to draw definite conclusion about cooperatives scam comes under question


  • The committee, formed on May 28 with a three-month deadline, recently concluded its interrogation phase without quizzing the prime suspect, GB Rai.

  • Tigers major threat to rhino calves in Chitwan


  • As these endangered species thrive, tigers trick rhinos deep into forests to prey on calves.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • भुटानलाई हराउँदै नेपाल यू-२० च्याम्पियनसिपको फाइनलमा
  • नेपालले भुटानलाई टाई ब्रेकरमा हराउँदै नेपाल यू-२० साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । नेपालले आइतबार भुटानलाई ४-१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

  • नेपाली तीर्थालु सवार बस भारतको समस्तीपुरमा दुर्घटना, ४७ जना घाइते
  • बारा जिल्लाको बारागढी गाउँपालिका-३ मुर्कीपालिया गाउँबाट तीर्थालु लिएर भारत हिँडेको बस विहार राज्यको समस्तीपुरस्थित मिश्री घडारीमा आइतबार दुर्घटना हुँदा ४७ जना घाइते भएका छन् । त्यसमध्ये १० जनाको अवस्था गम्भीर रहेको छ ।

  • लेखा समिति सभापति फेर्ने भए राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख पनि फेरौं : बाँस्कोटा
  • सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद गोकुल बाँस्कोटाले सार्वजनिक लेखा समितिको सभापति परिवर्तन गर्ने भए राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख पनि परिवर्तन गर्नुपर्ने बताएका छन् ।

  • ७९.८८ अंकले घट्यो नेप्से, १९ अर्ब ७४ करोड रूपैयाँकाे काराेबार
  • सेयर कारोबार मापक नेप्से परिसूचक ७९.८८ अंकले घटेको छ । आइतबार २ दशमलव ६८ प्रतिशतले घटेर नेप्से २८९४.५७  विन्दुमा बन्द भएको छ । ५९ कम्पनीको मूल्य बढ्दा १८५ कम्पनीको मूल्य घटेको छ ।

  • लुम्बिनी विश्वविद्यालयले बुद्धका दर्शन र सन्देशलाई विस्तार गर्नुपर्छ : प्रधानमन्त्री ओली
  • प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्ने बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको १६ औं सभा बैठकमा कुलपति ओलीले विश्व मानव जातिका लागि ऐतिहासिक योगदान दिने बुद्ध दर्शनको रक्षा र विस्तार गर्न नयाँ सोचका साथ खोलिएको उक्त विश्वविद्यालयले बौद्ध दर्शनको प्रसारमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

  • साउनमा मात्रै ८९ करोड ७० लाखका विद्युतीय सवारी आयात
  • चालु आर्थिक वर्षको साउन महिनामा मात्रै ३८१ वटा विद्युतीय सवारी साधन आयात भएको छ । भन्सार विभागका अनुसार साउनमा ८९ करोड ७० लाख २१ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी साधन आयात भएको हो । जुन गत आर्थिक वर्षकाे साउन महिनाको तुलनामा ५५ करोड ६४ लाख रूपैयाँले बढी हो ।

  • शीर्ष नेताबीच सहमति भए लेखा समिति सभापति एक मिनेटमै राजीनामा गर्नुहुन्छ : भट्टराई
  • सरकारको नेतृत्व गरिरहेको एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका विषयमा शीर्ष नेताहरूबीच सहमति भएमा अहिलेका सभापति ऋषिकेश पोखरेलले राजीनामा गर्ने बताएका छन् ।

    Read Full Discussion Thread for this article